Thursday, August 5, 2021

Reporter

दिमागलाई तेज बनाउने गतिविधि

४ अगस्त २०२१: दिमागको क्षमता बढाउनका लागि दिमागलाई हरेक क्षण बिजनेश दिइरहनु पर्दछ। मानसिक गतिविधिहरुले दिमागको क्षमता बढाउँदछ। यसले सुन्ने क्षमता र...

एडटेक कम्पनी ‘बायजू’ को मालिक रवीन्द्रनको विरुद्ध मामिला दर्ता

नयाँ दिल्ली, ४ अगस्त २०२१: यूपीएससी पाठ्यक्रममा कथित रूपमा 'भ्रामक' जानकारी हालेकोमा मुम्बई पुलिसले एडटेक कम्पनी 'बायजू' को मालिक रवीन्द्रनको विरुद्ध मामिला...

दुर्लभ सिक्का दुई लाख पाउण्ड अर्थात् ३ करोड रुपियाँभन्दा धेरै मूल्यमा बिक्ने अपेक्षा

काठमाडौं, ४ अगस्त २०२१: आगामी ८ सेप्टेम्बरमा बेलायतमा एउटा प्राचीन सिक्का लिलामी हुँदैन। आजभन्दा १२ सय वर्ष पूरानो उक्त सिक्का ३० पेन्स...

बाढीका कारण मेलम्ची नगरपालिकामा मात्र ३० अरब रुपियाँभन्दा धेरैको क्षति

काठमाडौं, ४ अगस्त २०२१: जुलाई १६ तारिख आएको बाढी का कारण सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिकामा मात्र ३० अरब रुपियाँभन्दा धेरैको क्षति भएको...

कोरोना महामारीबीच काठमाडौँको नक्सालमा पाँचतारे होटल निर्माण

काठमाडौं, ४ अगस्त २०२१: कोरोना महामारीबीच काठमाडौँ को नक्सालमा रु आठ अर्ब लगानीमा पाँचतारे होटल निर्माण भइरहेको छ। नेपालको व्यावसायिक घरानाका रुपमा...

एक सप्ताहमा मास्क बिना घुम्नेहरू १२७८ जनालाई कार्वाही

कोलकता, ४ अगस्त २०२१: गत एक सप्ताहमा महानगरको सड़कमा माक्स नलगाई घुम्नेको आरोपमा पुलिसले १२७८ मानिसहरू विरुद्ध कार्वाही गरेका छन्। यसको साथै...

चीनमा अनलाइन गेमलाई लागू औषध बराबर भनेपछि घट्यो शेयर

४ अगस्त २०२१: चिनियाँ राष्ट्रिय संचारले युवामाझ अति लोक- प्रिय ‘अनलाइन गेमिङ’ लाई ‘इलेक्ट्रोनिक ड्रग्स’ अर्थात विद्यु- तीय लागू औषधको नाम दिएपछि...

न्यूयोर्कका गभर्नरले ११ महिलालाई यौन दुर्व्यवहार गरेको आरोप

४ अगस्त २०२१: अमेरिकाको न्यूयोर्क राज्यका गभर्नर एन्ड्रयू कुमोले ११ जना महिलालाई यौन दुर्व्यवहार गरेको रिपोर्ट सार्व- जनिक भएपछि अमेरिकी राजनीतिमा हलचल...

अफगानिस्तानका रक्षा मन्त्रीको घरमा आक्रमण हुँदा चारजनाको मृत्यु

४ अगस्त २०२१: अफगानिस्तानका रक्षा मन्त्रीको घरमा हतियारधारीले आक्रमण गर्दा चारजनाको मृत्यु भएको छ। उच्च सुरक्षा व्यवस्था रहेको काबुलस्थित रक्षा मन्त्री बिस्मिल्लाह...

कुच्चिएको चम्चाले भाग्य सोझियो, १९ रुपियाँको चम्चा करिब अढाई लाखमा बिक्यो

४ अगस्त २०२१: कवाडीमा बेच्न राखिएको थोत्रो कुच्चिएको चम्चाले एक व्यक्तिको भाग्य पल्टिएको छ। यी व्यक्तिले लण्डनमा केवल २० पेन्स (१९ रुपियाँ)...
- Advertisment -

Most Read

क्रिकेटः इङ्ग्ल्याण्ड विरुद्ध भारतको असल शुरुवात

५ अगस्त २०२१: पेस बलरहरूका पराक्रमी प्रदर्शनको दममा इङ्ग्ल्याण्डको पहिलो इनिङ्ग्स १९३ रनमै समाप्त गरेपछि भार- तले पहिलो टेस्ट म्याचमा ठोस...

पश्चिम बङ्गालको पहिलो सम्पूर्ण रेसिडेन्सियल देबाञ्जन शेयर गर्ल्स एकाडमी कालेबुङमा

५ अगस्त २०२१: खेल र खेलाड़ीहरूलाई जमीनी स्तरबाट नै बलियो आधार प्रदान गर्दै आइरहेको कालेबुङको शेयर फूटबल क्लब यसपाली अझ एक कदम...

इण्डिपेण्डेन्स डे फूटबलः मतिगढ़ा कमिश्नर फिटिज एफसीसीको रोमाञ्चक जीत

५ अगस्त २०२१: नेताजी युथ क्लब, सेभोक बजारको तत्त्वावधानमा जारी इण्डिपेण्डेन्स डे नक्आउट फूटबल टुर्नामेण्टअन्तर्गत बुधवार खेलिएको म्याचमा रोमाञ्चक जीतको साथ मतिगढ़ा...

केन्द्रीय योजनाहरूमा मात्र राज्यका विपक्षी दलहरूले विरोध जनाएको डीबी चौहानको दावी

गान्तोक, ४ अगस्त २०२१: सिक्किम राज्यमा जब पन राष्ट्रीय योजनाहरू लागु हुन्छ तब राज्यका विपक्षी दलहरूले विरोध जनाउने चलन रहिआएको छ। धेरै...