Thursday, August 5, 2021

Reporter

सीबीएसई दशको परीक्षामा स्नेहा कुण्डुले नाम राखिन

कालचिनी, ४ अगस्त २०२१: यसपालीको माध्यामिक परीक्षा बङ्गाल बोर्ड लगायत आईसीएसई र सीबीएसई बोर्डको परिणाम शतप्रतिशत राम्रो भएको र सबै परीक्षार्थीहरूको राम्रो...

कामतापुरी भाषालाई अनुसूची भाषाको रुपमा मान्यता दिने लगायत थुप्रै मागहरूमा केपीपीको जिल्ला शासकलाई ज्ञापन

कालचिनी, ४ अगस्त २०२१: कामतापुरी प्रोगेसिभ पार्टीको केन्द्रिय समितिका सदस्यहरूले आज दिउँसो २ बजी अलिपुरद्वार जिल्ला प्रशासनिक डुवर्सकन्यामा पुगेर जिल्ला शासक मार्फत...

भाजपा विरुद्ध ऱ्याली गर्दै पुरानो तृणमूल कार्यालयमा दलीय झण्डा लगाईयो

कालचिनी, ४ अगस्त २०२१: त्रिपुरामा तृणमूल नेता औ पीकेको टोलीमाथि आक्रमणको चौतर्फी विरोध भईरहेको क्रममा लगातार तृणमूलद्वारा ठाउँ ठाउँमा विरोध प्रदर्शन चलिरहेकोबीच...

दार्जीलिङ जिल्ला: २४ घण्टा को कोविड़ रिपोर्ट

दार्जीलिङ, ४ अगस्त २०२१: जिल्ला प्रशासनको डेली रिपोर्ट अनुसार, आज एक दिनमा कुल ७० जना दार्जीलिङ जिल्लामा कोरोनाले संक्रमित भएको जानकारी छ।

विभागीय राज्यमन्त्री वीरवाहा हास्दा अनि जिल्ला प्रशासकलगायत वन विभाग अधिकारीकाे तकदाह रेञ्च परिभ्रमण

तकदाह ४ अगस्त ( मनाेज): वन विभागले वन जङ्ल मात्र सु- रक्षा नगरेर अाम नागरिककाे दैनिक जीवनमा सुधार ल्याउने परियाेजना तयार पार्दै...

अर्जेण्टिना विरुद्ध २-१-ले हारः स्वर्ण पदक जित्ने मौका गुमायो भारतीय महिला हकी टीमले

४ अगस्त २०२१: ओलम्पिक हकीमा भारतीय महिला टीमको स्वर्ण पदक जित्ने सपना भताभुङ्गै भयो। बुधवार खेलिएको सेमिफाइनल म्याचमा भारतलाई अर्जेण्टिनाले २-१-ले पराजित...

नाली गाउँ पुगेर तारपोलिन बिछाउदै वाई लामा

सुकेपोखरी, ४ अगस्त २०२१: आर्य ब्लुमफिल्ड रक ऋषिहाट समष्टि अन्तर्गत नाली गाउँमा अविरल पानी झरीको कारण भी- षण पैह्रो गएकोले व्यापक रुपमा...

“केहि थोक अल्झिरहने” गीतको यूट्यूब भिडीयो सार्वजनिक

सुकेपोखरी, ४ अगस्त २०२१: वैश्विक कोरोना प्रभावले मानव जातिमा उत्पन्न गरेको त्रास, मानसिक पिड़ा तथा आफ्नो प्रिय- लाई समेत छुनै नहुने विरह...

नेपालमा थप ४,१०७ जना कोरोना संक्रमित

काठमाडौं, ४ अगस्त २०२१: स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रा- लयले पुष्टि गरेअनुसार, नेपालमा पछिल्लो २४ घण्टमा थप ४ हजार १ सय ०७ जना...

आइफोनको ब्याट्री दह्रो राख्ने उपयोगी टिप्स

४ अगस्त २०२१: एप्पलका डिभाइसहरु आइफोन, आइप्याड, म्याक तथा एप्पल वाच लगायतमा ब्याट्रीको क्षमता तथा गुण- स्तर अब्बल नै हुन्छ। तर विगतमा...
- Advertisment -

Most Read

क्रिकेटः इङ्ग्ल्याण्ड विरुद्ध भारतको असल शुरुवात

५ अगस्त २०२१: पेस बलरहरूका पराक्रमी प्रदर्शनको दममा इङ्ग्ल्याण्डको पहिलो इनिङ्ग्स १९३ रनमै समाप्त गरेपछि भार- तले पहिलो टेस्ट म्याचमा ठोस...

पश्चिम बङ्गालको पहिलो सम्पूर्ण रेसिडेन्सियल देबाञ्जन शेयर गर्ल्स एकाडमी कालेबुङमा

५ अगस्त २०२१: खेल र खेलाड़ीहरूलाई जमीनी स्तरबाट नै बलियो आधार प्रदान गर्दै आइरहेको कालेबुङको शेयर फूटबल क्लब यसपाली अझ एक कदम...

इण्डिपेण्डेन्स डे फूटबलः मतिगढ़ा कमिश्नर फिटिज एफसीसीको रोमाञ्चक जीत

५ अगस्त २०२१: नेताजी युथ क्लब, सेभोक बजारको तत्त्वावधानमा जारी इण्डिपेण्डेन्स डे नक्आउट फूटबल टुर्नामेण्टअन्तर्गत बुधवार खेलिएको म्याचमा रोमाञ्चक जीतको साथ मतिगढ़ा...

केन्द्रीय योजनाहरूमा मात्र राज्यका विपक्षी दलहरूले विरोध जनाएको डीबी चौहानको दावी

गान्तोक, ४ अगस्त २०२१: सिक्किम राज्यमा जब पन राष्ट्रीय योजनाहरू लागु हुन्छ तब राज्यका विपक्षी दलहरूले विरोध जनाउने चलन रहिआएको छ। धेरै...