Day: अक्टोबर 29, 2025

टीआरआई अभिलेखालय…

अभिलेखहरू
व्यापार/वाणिज्य

कोलकाता व्यवसायीलाई राजस्थानमा लगानीको आग्रह

कोलकाता: कोलकातादेखि राजस्थानको दूरी १८०१ किलोमिटर छ, तर राजस्थानका मुख्यमन्त्री भजनलाल शर्माले कोलकाता व्यवसायीलाई यस दूरी घटाएर गुलाबी नगर जयपुर आउन आग्रह गरेका छन्। मुख्यमन्त्री भजनलाल

खेलकुद

भारत र अष्ट्रेलियाबीच पहिलो टी२० म्याच बेनतीजा

केनबरा: वर्षाले गर्दा भारत र अष्ट्रेलियाबीच बुधवार यहाँको मानुका ओवलमा खेलिएको पहिलो टी२० इण्टरनेशनल म्याच बेनतीजा रह्यो। म्याचमा अष्ट्रेलियाले टस जितेर भारतलाई ब्याटिंग गर्न पठायो। वर्षाले

खेलकुद

शीर्ष ऱ्याङकिंगमा पुगेर इतिहास रचे रोहितले

सिडनी: भारतका स्टार ओपनिंग ब्याटर रोहित शर्मा बुधवार ३८ साल र १८२ दिनको उमेरमा आईसीसी वनडे ब्याटरहरूका ऱ्याङकिंगमा शीर्ष स्थानमा पुग्ने सबैभन्दा अधिक उमेरको खेलाड़ी बने।

नेपाल

दुर्गा प्रसाईंको आन्दोलन २३ नवंबरमा, आयोगलाई दिए जानकारी

बिर्तामोड़: राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियान नेपालका केन्द्रीय अध्यक्ष दुर्गा प्रसाईंले मङ्सिर ७ गते(२३ नवंबर) देशव्यापी आन्दोलनको तयारी र स्वरुपबारे मानव अधिकार आयोगलाई

नार्थ बंगाल

मिक्स्ड अप बोयज सम्थार गोल्ड कपको फाइनलमा

सम्थार: सम्थार स्पोर्ट्स एसोसिएशनको तत्त्वावधानमा आयोजित छेडुप लामा स्मृति सम्थार गोल्ड कप आमन्त्रणी फूटबल टुर्नामेण्टमा मिक्स्ड अप बोयज, खरसाङले फाइनलमा स्थान बनायो। सम्थार खेल मैदानमा बुधवार

जीटीए

बिरामीहरुको सुविधाका लागि समाज सेवकलाई दुईवटा ह्विल चियर प्रदान

खरसाङ: बिरामीहरुको सुविधाका लागि तीनधारेका समाज सेवक सतीश राईलाई जोगमाया चियाबारी निवासी सिदान्त थापाले आफ्नो स्वर्गीय बाजे कालुसिंह थापाको नाममा दुईवटा ह्विल चियर प्रदान गरेका छन्।

जीटीए

एनएचआईडीसीएलको कार्यकारी निर्देशकद्वारा एनएच ११० अन्तर्गत पगलाझोडा क्षेत्रको निरीक्षण

खरसाङ: एनएचआईडीसीएलको कार्यकारी निर्देशक मनोज कुमारले राष्ट्रिय राजमार्ग ११० अन्तर्गत पगलाझोडाको पैह्रो क्षेत्रको निरीक्षण भ्रमण गरेका छन्। राष्ट्रिय राजमार्ग ११० को जिम्मेवारी एनएचआईडीसीएलले लिएपछि कुनै ठूलो

नेपाल

सगरमाथा आधार शिविर नजिकै हेलिकप्टर दुर्घटनाग्रस्त

झापा: सगरमाथा आधार शिविर नजिकैको लाबुचेमा आज अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटनाग्रस्त भएको छ। पाइलट मात्र सवार थिए।नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारीका अनुसार क्याप्टेन विवेक खड्का सुरक्षित

सिक्किम

कुशल र आत्मविश्वासी युवा नै आर्थिक वृद्धि र दिगो विकासको आधार: मुख्यमन्त्री तामाङ

गान्तोक: मुख्यमन्त्री प्रेमसिंह तामाङ आज राजधानीको मानन केन्द्रमा आयोजित करियर परामर्श तथा रोजगार मेला २०२५ मा सहभागी भए। कार्यक्रमको उद्देश्य सिक्किमका युवाहरूमा सीप विकास र आत्मनिर्भरता

नेपाल

वर्तमान सरकार असंवैधानिक

विराटनगर: नेकपा एमाले कोशी प्रदेश इन्चार्ज शेरधन राईले भाद्र २३(९ सितम्बर) र २४ गते(९सितम्बर)का घटनापछि मुलुक असामान्य अवस्थामा रहेको बताएका छन्। उनले वर्तमान सरकार असंवैधानिक भएको

नार्थ बंगाल

७० वर्षीया वृद्ध महिलाकाे बलात्कार गरेको आरोप

सिलगुडी: सिलगुडीमा एक स्तब्ध पार्ने घटना प्रकाशमा आएको छ, जहाँ एक २५ वर्षीय पुरुषले ७० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा पक्राउ गरिएको छ। बलात्कारको आरोपमा एक

नेपाल

विदेशमा बस्ने नेपाली नागरिकलाई मतदानको अधिकार प्रदान गर्ने अध्यादेशको तयारी

काठमाडौं: सरकारले विदेशमा बस्ने नेपाली नागरिकलाई मतदानको अधिकार प्रदान गर्ने अध्यादेशको तयारी सुरु गरेको छ। रिपोर्टका अनुसार गृह मन्त्रालयले विद्यमान कानून संशोधन गर्न मस्यौदा तयार पारेको