झापा: सगरमाथा आधार शिविर नजिकैको लाबुचेमा आज अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटनाग्रस्त भएको छ। पाइलट मात्र सवार थिए।
नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारीका अनुसार क्याप्टेन विवेक खड्का सुरक्षित छन्।

Kolkata:
34/3 Satyen Park, 1st Lane, Maa Sarada Apartment, Flat C-1, 2nd Floor, Thakurpukur, 700104
Ph: +91 7439487884 / +91 9038262985
Siliguri:
Hill Cart Road.
Near Hotel Shardangali, 734001
Ph: +91 9641423055/ +91 9903985974
Email – therepublicindiannews@gmail.com
Website – http://www.therepublicindian.com