
प्यारावर्ल्ड आर्चरी च्याम्पियनशीपमा स्वर्ण पदक जित्न सफल शीतल देवी
नयाँ दिल्ली: भारतकी १८ वर्षीय धनुर्धर (आर्चर) शीतल देवीले इतिहास रचिन्। दुवै हात नभए पनि यस भारतीय धनुर्धरले प्यारावर्ल्ड आर्चरी च्याम्पियनशीपमा महिलाहरूकी कम्पाउण्ड व्यक्तिगत स्पर्धामा स्वर्ण