एसआरएम यूनिभर्सिटी उपकुलपतिको राज्यपालसित भेट

IMG-20250927-WA0136

गान्तोक: एसआरएम विश्वविद्यालयका उपकूलपति सीडीआर गुरूदमन शर्माले आज राज्यपाल ओमप्रकाश माथुरसँग राजभवनमा शिष्टचार भेट गरे। भेटको क्रममा उपकूलपति शर्माले एसआरएम विश्वविद्यालयको विभिन्न शैक्षिक पहल, अनुसन्धान कार्यक्रम, विकासात्मक गतिविधि र आगामी दीक्षान्त समारोहको तयारीबारेमा विस्तृतरूपमा जानकारी गराए। यस अवसरमा संस्थाको विकास र भविष्यको दृष्टिकोणसँग सम्बन्धित अन्य महत्वपूर्ण मुद्दाहरूमाथि छलफल गरिएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement