
तादोङ कलेजमा ३४औँ नेपाली भाषा मान्यता दिवस
गान्तोक: नरबहादुर भण्डारी सरकारी महाविद्यालय, तादोङले नेपाली विभागसँगको सहकार्यमा ३४औँ नेपाली भाषा मान्यता दिवस शुक्रबारको दिन भव्य रूपमा सम्पन्न गर्योक। यस कार्यक्रमलाई महाविद्यालयको शैक्षिक वार्षिक कार्यतालिकाअन्तर्गत
 
								



 
								










 
								 
								 
								 
															 
								 
								





