दिल्ली उच्च अदालतमा बमको धम्की, अदालतको काम रोकियो

IMG-20250912-WA0018

नयाँ दिल्ली: भारतको दिल्ली उच्च अदालतलाई शुक्रबार मेल मार्फत बमको धम्की प्राप्त भएको छ।
समाचार एजेन्सी पीटीआईका अनुसार धम्की पाएपछि न्यायाधीशहरूले केही समयका अदालतको काम रोकिएको छ।
यसैबीच समाचार एजेन्सी एएनआईले मेल प्राप्त हुने बित्तिकै दिल्ली प्रहरीले कारबाही गरेको र अदालत खाली गराएको बताएको छ।
तर मेल कसले पठाएको हो भन्ने कुरा अझै स्पष्ट भएको छैन।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement