
मिरिकको ओकाइटी चियाबगानमा अजय एडवर्ड्सद्वारा निर्मित घरको उद्घाटन
मिरिक: ईण्डियन गोर्खा जनशक्ति फ्रण्टका प्रमुख संयोजक अजय एडवर्ड्सद्वारा मिरिकस्थित ओकाइटी चियाबगानमा नवनिर्मित घरको उद्घाटन गरिएको छ। उक्त स्थानमा उद्घाटनको समय अजय एडवर्ड्स लगायत पार्टीका अन्य