
समाचार पत्रको महत्व विषयमा मामरिङ तोरयोक उच्चतर माध्यमिक विद्यालयमा कार्यक्रम सम्पन्न
खरसाङ: खरसाङ महकुमा अन्तर्गत सिटोङ दुई ग्राम पञ्चायतमा रहेको मामरिङ तोरयोक उच्चत्तर माध्यमिक विद्यालयमा समाचार पत्र र यसको महत्व विषयमा विद्यार्थीहरुलाई लिएर सचेतनामूलक कार्यक्रम सम्पन्न भएको