Day: अगस्ट 19, 2025

टीआरआई अभिलेखालय…

अभिलेखहरू
खेलकुद

अष्ट्रेलियाविरुद्ध पहिलो वनडेमा दक्षिण अफ्रिकाको ९८ रनले जीत

केर्न्स(अष्ट्रेलिया): दक्षिण अफ्रिकाले मंगलवार पहिलो वनडे इण्टरनेशनल क्रिकेट म्याचमा अष्ट्रेलियालाई ९८ रनले पराजित गरी ३ वटा म्याचको सीरीजमा १-० को बढ़त हासिल गऱ्यो। म्याचमा टस हारेर

खेलकुद

हरमनप्रीतकी कप्तानीमा आईसीसी महिला वर्ल्ड कपको निम्ति भारतीय टीमको घोषणा

मुम्बई: आईसीसी महिला वनडे वर्ल्ड कपको निम्ति बीसीसीआई ले भारतीय महिला टीमको घोषणा गऱ्यो। हरमनप्रीत कौरकी कप्तानीमा रहने भारतीय टीममा पेस बलर रेणुका सिंहको आगमन भएको

अन्तर्राष्ट्रिय

चिनियाँ विदेशमन्त्रीको भ्रमणले भारत-चीन सम्बन्ध उचाइमा पुग्ने संकेत

नयाँ दिल्ली: भारतीय विदेशमन्त्री डा. एस जयशंकर र चिनियाँ विदेशमन्त्री वाङ यीबीच सोमबार भएको वार्ताले भारत-चीन सम्बन्धलाई सकारात्मक गतितर्फ अघि बढाउने संकेत देखाएको छ। यस वर्ष

पश्चिम बंगाल

स्वायत्त केन्द्रीय एजेन्सीहरू मोदी सरकारको कठपुतली बनेका छन्: अभिषेक बनर्जी

काेलकाता: दिल्लीबाट फर्केपछि शहरको विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै तृणमूल कांग्रेसका महासचिव अभिषेक बनर्जीले भने निर्वाचन आयोग र प्रवर्तन निर्देशनालय (ईडी) जस्ता स्वायत्त केन्द्रीय एजेन्सीहरू मोदी सरकारको

मनोरञ्जन

‘३ इडियट्स’ का अभिनेता अच्युत पोतदारको ९१ वर्षको उमेरमा निधन

मुम्बई: वरिष्ठ अभिनेता अच्युत पोतदारको ९१ वर्षको उमेरमा निधन भएको छ। रिपोर्टका अनुसार, स्वास्थ्य जटिलताका कारण उनलाई महाराष्ट्रको ठाणेस्थित एक अस्पतालमा भर्ना गरिएको थियो। पोतदारले ‘३

राष्ट्रिय

भारतले आफ्ना मुस्लिम उद्यमीहरूलाई पछाडि छोड्न सक्दैन: प्रोफेसर डा. माताफर तिवारी

सिलिगुडी: विश्वव्यापी नवप्रवर्तन केन्द्र बन्ने भारतको महत्वाकांक्षा एउटै आधारभूत स्तम्भमा आधारित छ: यसको मूल युवा नै हुन। विश्वको सबैभन्दा कान्छो प्रमुख लोकतन्त्रको रूपमा, भारत आफ्नो जनसांख्यिकीय

सिक्किम

सिक्किम अकादमी राष्ट्रिय पुस्तकालयाध्यक्ष जिवसको तयारीमा

गान्तोक: सिक्किम अकादमीले आउँदो २२ अगस्तमा भारतमा पुस्तकालय विज्ञानका जनक मानिने डा. एसआर रंङ्गनाथनको जन्मजयन्तीका अवसरमा चिन्तन भवनमा राष्ट्रिय पुस्तकालया दिवस मनाउने तयारी गरेको छ। उक्त

नार्थ बंगाल

उत्तर बंगाल राज्य यातायात संघले २१ तारिखदेखि आमरण अनशन गर्ने

सिलिगुडी: बंगाल राज्य यातायात कर्मचारी संघको सिलिगुडी शाखाले कर्मचारीहरूको जायज मागलाई लिएर अगस्ट २१ मा आमरण अनशनको आह्वान गरेको छ। पत्रकारहरूसँग कुरा गर्दै उत्तर बंगाल राज्य

सिक्किम

सिक्किम कम्पनी दर्ता ऐन १९६१ यथावत छः राज्यमन्त्री मल्होत्रा

गान्तोक: सिक्किमममा लागू रहेको ‘सिक्किम कम्पनी दर्ता ऐन, १९६१’ मा कुनै कटौती वा असर नपरेको केन्द्र सरकारले जानकारी दिएको छ। यसका साथै संवैधानिक सुरक्षा धारा ३७१(एफ)

नार्थ बंगाल

मातृ भाषाको संरक्षण अनि जातीय गरिमाको सम्बर्ध्दनको निम्ति बार एशोसिएसनका सदस्यहरूको साथमा उँभिएको छु: अनित थापा

दार्जिलिङ: मातृभाषा नेपालीको संवैधानिकतामाथि नकारात्मक टिप्पणीहरू भइरहेका कारण आफु धेरै दुःखी र चिन्तित भएको जीटीए प्रमुख अनित थापाले बताएका छन्। उनले प्रेस विज्ञप्ति जारी गर्दै भने,

जीटीए

जीटीएद्वारा भाषा संग्रामी एंव पूर्व सांसद आरबी राईलाई भाषा सेवा सम्मान पुरस्कार प्रदान गर्ने

दार्जीलिङ: ३४औं भाषा मान्यता दिवसको उत्सव अवधि भाषा संग्रामी तथा पूर्व सांसद आरबी राईलाई भाषा सेवा सम्मान पुरस्कारद्वारा अभिनन्दन जनाइने भएको छ। तीन दशक लामो भाषा

जीटीए

मङ्पुमा नेपाली भाषा नेपालको हो भन्ने विषयलाई लिएर ईण्डियन गोर्खा जनशक्ति फ्रण्टद्वारा विरोध गर्दै दार्जिलिङमा पोष्टरिङ

दार्जिलिङ: आज ईण्डियन गोर्खा जनशक्ति फ्रण्टले दार्जीलिङ बजार परिसरमा पोष्टरिङ गरेका छन्। हिजो मङ्पु अदालतका प्रथम श्रेणीको न्यायिक मजिस्ट्रेटले नेपाली भाषा भारतको भाषा होइन, नेपाली भाषा