Day: अगस्ट 17, 2025

टीआरआई अभिलेखालय…

अभिलेखहरू
सिक्किम

छुजाछेनमा रेबिज नियन्त्रण कार्यक्रम

गान्तोक: सिक्किम सरकारको पशुपालन तथा पशु चिकित्सा सेवा विभागले सिक्किम एन्टी–रेबिज एण्ड एनिमल हेल्थको सहकार्यमा पूर्व सिक्किमअन्तर्गत छुजाछेन निर्वाचन क्षेत्रको विभिन्न स्थानमा व्यापक एन्टी–रेबीज खोप, दबाई

सिक्किम

सिक्किममा पहिलोपल्ट तीन सहकारिता समितिलाई नगद पुरस्कार

गान्तोक: सहकारिता क्षेत्रको निम्ति संयुक्त राष्ट्रले “सहकारिताद्वारा उत्तम विश्वको निर्माण” ध्येयका साथ २०२५ लाई “अन्तरराष्ट्रिय सहकारिता वर्ष” घोषित गरेको थियो। यसबीच सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले स्वतन्त्रता

उत्तर-पूर्व

हिमन्तको सराहनीय कदम

गुवाहाटी: असमका मुख्यमन्त्री हिमन्त विश्व सरमा घुसपैठको मुद्दामा सधैं मुखर रहनुभएको छ। घुसपैठ रोक्न उहाँले राज्यभर विशेष अभियान शुरु गर्नुभएको छ। यसैबीच असम सरकारले बंगलादेशसँग सीमा

सिक्किम

तादोङ दुर्गा मन्दिरमा जन्माष्टमी पूजा भव्यरुपमा पालन

गान्तोक: श्रीकृष्ण जन्माष्टमीको अवसरमा हिजो गान्तोकको तादोङस्थित दुर्गा मन्दिरमा परम्परागत अष्टजाम पूजा श्रद्धा र भव्यताका साथ सम्पन्न गरियो। दुर्गा मन्दिर कृष्ण जन्माष्टमी समितिद्वारा आयोजित यो पूजालाई

सिक्किम

विधायक सुदेश कुमार लिम्बू मातृशोकमा

गान्तोक: पश्चिम सिक्किमको मानेबुङ देन्ताम समष्टिका विधायक सुदेश कुमार लिम्बूकी आमा रत्नमाया लिम्बूको देहान्तमा मुख्यमन्त्री प्रेमसिंह तामाङले दुःख व्यक्त गरेका छन्। यस दुःखको घडीमा शोक सन्तप्त

नार्थ बंगाल

बागडोग्रामा ५४ किलो गाँजासहित पाँच तस्कर पक्राउ

सिलगढी: गोप्य सूचनाको आधारमा बागडोग्रा पुलिसले आज दिउँसो बागडोग्रामा गाँजा तस्कर गिरोहलाई पक्राउ गरेको छ। पक्राउ परेका पाँच तस्करहरूबाट पुलिसले ५४ किलो मणिपुरी गाँजा बरामद गरेको

स्वास्थ्य

कोविड इंडिया: सक्रिय मामिला घटेर १४४

नयाँ दिल्ली: स्वास्थ्य मन्त्रालयको तथ्याङ्क अनुसार, देशमा पछिल्लो २४ घण्टामा कोविड-१९ का सक्रिय केसहरू घटेर १४४ भएकाे छ।आज कोरोनाबाट कसैकाे मृत्यु भएन।स्वास्थ्य मन्त्रालयका अनुसार, पछिल्लो २४

खेलकुद

एआईएफएफ-लाई पत्र लेखेर चेताउनी दिन वाध्य आईएसएल-को ११ वटा क्लब

नयाँ दिल्ली: इण्डियन सुपर लीग (आईएसएल)-को ११ वटा क्लबले अखिल भारतीय फूटबल महासंघ (एआईएफएफ)-लाई यस शीर्ष स्तरीय घरेलु फूटबल प्रतियोगिताको भविष्यलाई लिएर जारी गतिरोधको चाँड़ै हल

खेलकुद

स्पेनिश ला लीगाः बार्सिलोना ३-०-ले विजयी

बार्सिलोना: बार्सिलोनाले स्पेनिश ला लीगा फूटबल प्रतियोगिताको नयाँ सीजनमा जीतको साथ शुरुवात गऱ्यो। शनिवार राति खेलिएको म्याचमा गत सीजनको च्याम्पियन बार्सिलोनाले ९ जना खेलाड़ीमा सीमित मालोर्कालाई

खेलकुद

ईंग्लिश प्रीमियर लीगः म्यानचेष्टर सिटी र टोटनह्यामको जीत

लण्डन: ईंग्लिश प्रीमियर लीग फूटबल प्रतियोगिताको नयाँ सीजनमा म्यानचेष्टर सिटी र टोटनह्यामले जीतको साथ शुरुवात गऱ्यो। टोटनह्यामले शनिवार राति खेलिएको म्याचमा वूल्भ्सलाई ४-०-ले पराजित गऱ्यो। यस

खेलकुद

मुख्य प्रशिक्षक खालिद जमीलद्वारा घोषित सम्भावित खेलाड़ीहरूका सूचीमा स्थान पाएनन् सुनिल छेत्रीले

नयाँ दिल्ली: भारतीय फूटबल टीमका नवनियुक्त मुख्य प्रशिक्षक खालिद जमीलले आउँदो सीएएफए नेशन्स कपको निम्ति ३५ सदस्यीय सम्भावित खेलाड़ीहरूका सूची जारी गरेका छन्। यस टुर्नामेण्टको आयोजन

सिक्किम

नशालुपदार्थसितै एकजना पक्राउ

गान्तोक: सोरेङ जिल्लाको नयाँ बजार पुलिसले नशालुपदार्थ सहित एक व्यक्तिलाई पक्राउ गरेको छ। पक्रा पर्ने आरोपी नयाँ बजार निवासी पासाङ भोटियाकोरूपमा चिन्हित गरेको छ। पुलिसले जानकारी