हिमन्तको सराहनीय कदम

photocollage_202410100244145

गुवाहाटी: असमका मुख्यमन्त्री हिमन्त विश्व सरमा घुसपैठको मुद्दामा सधैं मुखर रहनुभएको छ। घुसपैठ रोक्न उहाँले राज्यभर विशेष अभियान शुरु गर्नुभएको छ। यसैबीच असम सरकारले बंगलादेशसँग सीमा जोडिएका गाउँका बासिन्दाहरूलाई बन्दुकको इजाजतपत्र जारी गर्न थालेको छ। मन्त्रिपरिषद्ले मे महिनामा नै बन्दुकको इजाजतपत्र जारी गर्ने निर्णय गरेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement