Day: जुलाई 18, 2025

टीआरआई अभिलेखालय…

अभिलेखहरू
व्यापार/वाणिज्य

बन्धन बैंकको कुल व्यवसाय ११% ले बढेर २.८८ लाख करोड रुपैयाँ

कोलकाता: बन्धन बैंकले आर्थिक वर्ष २०२५-२६ को पहिलो त्रैमासिकको वित्तीय नतिजा घोषणा गरेको छ। बैंकको कुल व्यवसाय ११% ले बढेर २.८८ लाख करोड रुपैयाँ पुगेको छ।

जीटीए

आप्पा सेवेन एफसी र युनाइटेड बड़ा पत्ताबोंग विजयी

दार्जीलिङ: दार्जीलिङ गोर्खा हिल स्पोर्ट्स एसोसिएशन (डीजीएचएसए) को तत्त्वावधानमा आयोजित त्रिस्तरीय फूटबल लीगमा बिहीवार २ वटा म्याच खेलियो। दुवै म्याच दावा माईला डुक्पा मेमोरियल सेकेण्ड डीविजन

जीटीए

बिजनबारीको गोकमा भएको दुर्घटनामा मृत्यु भएका सिंगेल चियाबारी निवासी मृतकको परिवारलाई विभागबाट २ लाख रुपियाँको आर्थिक सहयोग प्रदान

खरसाङ: केही दिन अघि बिजनबारी खण्ड अन्तर्गत गोक एक ग्राम पञ्चायतको लोवर गोकमा भएको घटनामा खरसाङ महकुमा अन्तर्गत सिंगेल चियाबारीको कोठीधुरा निवासी प्रनिल जोगीको ढुङ्गाले थिचेर

राष्ट्रिय

पूर्वी भारतलाई अगाडि बढाउन हामीले बिहारलाई विकसित बिहार बनाउनुपर्छ: प्रधानमन्त्री मोदी

मोतिहारी(बिहार): प्रधानमन्त्री नरेन्द्र मोदी शुक्रबार बिहारको भ्रमणमा थिए। उनले मोतिहारीमा आयोजित एक कार्यक्रममा बिहारलाई करोडौं रुपैयाँको उपहार दिए। प्रधानमन्त्रीले ७२०२ करोड रुपैयाँको विकास परियोजनाहरूको शिलान्यास र

सिक्किम

ड्रग्ससितै आमा-छोरा पक्राउ

गान्तोक: गत केही दिनदेखि यता सिक्किम पुलिसले ड्रग्समुक्त राज्य बनाउने उद्देश्यले एक अभियान शुरू गरेको छ। यस अभियानअन्तर्गत पुलिसले प्रत्येक दिनजसो नै ड्रग्सको कारोबारीमा लिप्त हुनेहरूलाई

नार्थ बंगाल

काेचबिहारमा भाजपा विधायकमाथि आक्रमण, गाडी तोडफोड

काेचबिहार: उत्तर बंगालको काेचबिहार जिल्लामा शुक्रबार दिउँसो भारतीय जनता पार्टी (भाजपा) का विधायक सुशील बर्मनमाथि आक्रमण गरिएको छ र उनको गाडीमा क्षति पुगेको छ। भीड सत्तारूढ

सिक्किम

सारथी आइडलको विजेतालाई पाँचलाख नगद पुरस्कार

गान्तोक: अल लोकल ट्याक्सी सेन्ट्रल जोइन्ट एक्सन कमिटी गान्तोकद्वारा आयोजन भइरहेको सारथी आइडल सिजन-१ को आगामी २० जुलाईमा ग्राण्ड फिनाले सम्पन्न हुनेछ। उक्त कार्यक्रमको ग्राण्ड फिनाले

Uncategorized

पद्मश्री सानु लामा पञ्चतत्वमा विलिन

पूर्ण राजकीय सम्मानसहित अन्तिम संस्कार गान्तोक: सिक्किमका वरिष्ठ साहित्यकार पद्मश्री सानु लामाको आज राजकीय सम्मानका साथमा अन्तिम संस्कार गरियो। सरकारका मुख्यमन्त्रीस मन्त्रीहरु, विधायकहरु, उच्च अधिकारीहरु लगायत

उत्तर-पूर्व

तुरामा बदमाशहरूले ढुङ्गा प्रहार गर्दै सवारी साधन र विद्यालयको सम्पत्तिमा क्षति पुर्‍याए

तुरा: बिहीबार राति तुराका धेरै क्षेत्रहरूमा तोडफोडको घटना भएको छ। अज्ञात बदमाशहरूले सवारी साधनमा ढुङ्गा प्रहार गरेका छन् र विद्यालयको सम्पत्तिमा क्षति पुर्‍याएका छन्।माथिल्लो चाँदमारी, चितोकटक,

सिक्किम

राजधानीमा संस्कृत शिक्षकहरुको प्रशिक्षण समाप्त

गान्तोक: सिक्किम सरकारको शिक्षा विभागले र केन्द्रीय संस्कृत विश्वविद्यालय, नयाँ दिल्लीको सहकार्यमा पाँच दिने संस्कृत शिक्षक प्रशिक्षण कार्यक्रमको समापन आज भयो। आज बुर्तुकस्थित एससीइआरटी सम्मेलन भवनमा

जीटीए

पहिरोका कारण लाभा गोरुबथान सडक पनि बन्द

कालिम्पोङ: फापरखेतीमा पानी रोकिएको हुनाले, पुलिसले फापरखेती जीआरइएफलाई केही समयको लागि कम्तिमा एकतर्फी यातायात आवागमन र केही साना सवारी साधनहरू पास गर्न सडकमा रहेको भग्नावशेष हटाउन

सिक्किम

माउसेसद्वारा तरुणदीप राई आर्चेरी अकादमी परिसरमा बिरुवारोपन

जोरथाङ: मानव उत्थान सेवा समिति तथा मानव धर्मका प्रणेता सद्गुरुदेव सतपालजी महाराजको निर्देशनअन्तर्गत भएको अभियान “रुख लगाऔं भविष्य बचाऔं” को नारालाई आत्मसात गर्दै समितिले ५ देखि