
दैलेख जिल्लामा भारतीय सहयोगमा निर्माण हुन लागेको बहुउद्देश्यीय विद्यालय भवनको शिलान्यास
काठमाडौं: भारत सरकारको आर्थिक सहयोगमा नेपालको दैलेख जिल्लाको दुल्लु नगरपालिकामा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा बहुउद्देश्यीय भवन निर्माणको शिलान्यास गरिएको छ। कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री