तीनधारेमा मानसिक स्वस्थ्य विषयमा कार्यशाला सम्पन्न

IMG-20250325-WA0321

खरसाङ: तीनधारेको ब्लु डाईमण्ड अंग्रेजी स्कूलमा दार्जिलिङ एनजीओको प्रतिनिधिहरुद्वारा मानसिक स्वस्थ्य विषयमा कार्यशाला सम्पन्न भएको छ।‌ उक्त कार्यक्रममा शिक्षिकाहरु र अभिभावकहरुको उपस्थितिमा मानसिक स्वस्थ्य विषयमा सुरेखा भट्टराईले विस्तृत रुपमा जानकारी गराएका छन्। उनले मानसिक स्वस्थ्य विषयमा सचेतना स्कूलका नानीहरुमा मात्र नभएर सम्पूर्ण समुदायमा नै हुनु पर्ने र यसले स्वास्थ्य समाज निर्माणमा अहम भूमिका निर्वाह गर्ने कुरामा जोड दिएकी छन्।

कार्यक्रममा मानसिक स्वस्थ्य विषयमा जागरुकता गराउने प्रतिनिधिहरु र स्कूलकी शिक्षिकाहरु र अभिभावकहरुप्रति स्कूलका प्राचार्य रवि सुब्बाले आभार प्रकट गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement