कबाड़ी दाेकानमा आगलागी

IMG-20250325-WA0295

बागडोग्रा: भुट्टाबारीमा बागडोगरा एयरपोर्टको ठीक अगाडि रहेको एउटा कबाड़ी दाेकानमा आगलागी भएको छ। आगो यति भयानक थियो कि पूरै आकाश कालो धुवाँले ढाकियो।
घटनाको जानकारी पाएलगत्तै नक्सलबारी र माटिगडाबाट दुई दमकलको टोली घटनास्थलमा पुगेर करिब एक घण्टामा आगो नियन्त्रणमा लिए।
यो घटनामा दाेकान मालिकले ठूलो नोक्सानी बेहोरेनु परेकाे छ। यस घटनामा कुनै मानवीय क्षति नभएपनि दाेकान मालिकको भने ठूलो क्षति भएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement