Day: मार्च 2, 2025

टीआरआई अभिलेखालय…

अभिलेखहरू
नार्थ बंगाल

लाखौंको लागुऔषध सहित २ जना पक्राउ

बागडोगरा: बागडोगरा प्रहरी चौकी र विशेष अपरेशन समूहले ३०४ ग्राम ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ।गोप्य सूचनाका आधारमा आइतबार पुलिसले बागडोगरा नजिकैको मुनि क्षेत्रमा छापा

खेलकुद

न्यूजील्याण्डलाई ४४ रनले पराजित गरी ग्रुपको शीर्षमा रहेर सेमिफाइनलमा पुग्यो टीम इण्डिया

दुबई: भारतले आईसीसी च्याम्पियन्स ट्रफीको ग्रुप चरणमा आफ्नो अन्तिम म्याचमा न्यूजील्याण्डलाई ४४ रनले पराजित गरी आत्मविश्वासको साथ सेमिफाइनलमा पुग्यो। आइतवार खेलिएको ग्रुप ए-को यस म्याचमा जीत

नार्थ बंगाल

चरणकवि तथा तेभागा आन्दोलनका सिपाही लालशुक्र उराँवको ११५औँ जन्मजयन्ती मनाइयो

जलपाईगुडी: चिया बगानको जग्गा पूँजीपतिहरूलाई हस्तान्तरण गर्ने बहस चलिरहेको बेला, डुअर्सको भूमि आन्दोलनका जनक कवि लाल सुख्रा उराँवको ११५औँ जन्मजयन्ती मनाइँदैछ।ढोकाहरू, चिया बगान र लालसुखरा ओराओ

खेलकुद

वनडे इण्टरनेशनलमा ३०० वटा म्याच खेल्ने कोहली सातौं भारतीय क्रिकेटर

दुबई: भारतका स्टार ब्याटर विराट कोहली आइतवार न्यूजील्याण्डविरुद्ध आईसीसी च्याम्पियन्स ट्रफीको म्याचमा केवल ११ रन बनाएर आउट भए पनि यो म्याच उनको निम्ति अन्य एउटा कारणले

नार्थ बंगाल

समाज विरोधी गतिविधि विरुद्ध विधायक शिखा चटर्जीले संभाले मोर्चा

सिलगढी: सिलगढीको ज्योतिर्मय कालोनी उर्फ ​​नन्दीग्राममाा स्थिति फेरि तातेको छ। उल्लेखनीय छ कि केही दिन अघि उक्त क्षेत्रमा मानिसहरूले मदिरा सेवन गर्दा यो अशान्ति शुरु भएको

अन्तर्राष्ट्रिय

टोखाबाट गोली चलाएर फरार भारतीय सुटर पक्राउ

काठमाण्डौँ: काठमाडौंको टोखामा आइतबार प्रहरीले गोली प्रहार गरी फरार अभियुक्त गुड्डु पटेललाई पक्राउ गरेको छ। पक्राउ गर्ने क्रममा भाग्न खोजेपछि गोली चलाएर पटेलललाई नियन्त्रणमा लिइएको काठमाडौं

नार्थ बंगाल

१.८ करोडभन्दा बढीको सुन बरामद, दुई पक्राउ

सिलगढी: सेन्ट्रल ब्यूरो अफ रेभेन्यू इन्टेलिजेन्सका अधिकारीहरूले १.८ करोड रुपैयाँभन्दा बढीको सुनसहित दुई जनालाई पक्राउ गरेका छन्।पक्राउ परेकाहरूबाट ११६ ग्राम तौलका ११ थान सुनको बिस्कुट बरामद

नार्थ बंगाल

जादवपुर विश्वविद्यालय घटनाको विरोधमा एसएफआई र डीवाईएफआईकाे प्रदर्शन

सिलगढी: हिजो जादवपुर विश्वविद्यालयमा भएको घटनाको विरोधमा दार्जीलिङ जिल्ला एसएफआई र डीवाईएफआईले सिलगढीको हास्मी चोकमा विरोध प्रदर्शन गरे।विरोध प्रदर्शनमा ठूलो संख्यामा मानिसहरुको सहभागिता रहेको थियो। वाम

खेलकुद

केरललाई पराजित गरी विदर्भ तेस्रोपल्ट बन्यो रणजी ट्रफी च्याम्पियन

नागपुर: विदर्भले रनको वर्षा गर्दै केरललाई पहिलो ईनिंग्समा प्राप्त भएको बढ़तको आधारमा पराजित गरी रणजी ट्रफीको खिताब जित्यो। केरल र विदर्भबीच खेलिएको रणजी ट्रफी म्याचको फाइनल

खेलकुद

दुबई ओपनमा युकी भाम्बरी र पोपिरिनको जोड़ी च्याम्पियन

दुबई: भारतका युकी भाम्बरीले आफ्नो पहिलो एटीपी ५०० पुरुष युगल खिताब जिते। भारतीय खेलाड़ीले आफ्नो अष्ट्रेलियाई जोड़ीदार एलेक्सेइ पोपिरिनसँग खेल्दै दुबई टेनिस च्याम्पियनशीपको पुरुष युगल फाइनलमा

नेपाल

सुनसरीकाे भोक्राहा नरसिंहमा आगलागी, ४ घर जले

इनरुवा: सुनसरीकाे भोक्राहा नरसिंह -६ मा आगलागी भएको छ। आईतवार साझ लागेको आगाेले चार परिवारकाे पाचवटा घर जलेर नष्ट भएको छ।भाेक्राहा नरसिंह-६ स्थित उराँव टाेलमा आगलगी

नार्थ बंगाल

सिलगढी टाउन स्टेशन मार्केट व्यापारी कल्याण संघको कार्यकारिणी समितिको चुनाव सम्पन्न

सिलगढी: सिलगढी टाउन स्टेशन मार्केट व्यापारी कल्याण संघको कार्यालयमा आइतबार कार्यकारिणी समितिको चुनाव सम्पन्न भयो। सिलगढी टाउन स्टेशन मार्केट व्यापारी कल्याण संघमा ११६ मतदाता र १८