सुनसरीकाे भोक्राहा नरसिंहमा आगलागी, ४ घर जले

IMG-20250302-WA0294

इनरुवा: सुनसरीकाे भोक्राहा नरसिंह -६ मा आगलागी भएको छ। आईतवार साझ लागेको आगाेले चार परिवारकाे पाचवटा घर जलेर नष्ट भएको छ।
भाेक्राहा नरसिंह-६ स्थित उराँव टाेलमा आगलगी हुदा बन्धु उराँव, बुधराम उराँव ,गोपाल उराँव र सवाे उराव लगायतको घर पूर्णरुपमा जलेर नष्ट भएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement