सिलगढी: हिजो जादवपुर विश्वविद्यालयमा भएको घटनाको विरोधमा दार्जीलिङ जिल्ला एसएफआई र डीवाईएफआईले सिलगढीको हास्मी चोकमा विरोध प्रदर्शन गरे।
विरोध प्रदर्शनमा ठूलो संख्यामा मानिसहरुको सहभागिता रहेको थियो। वाम मोर्चा समर्थित एसएफआई र डीवाईएफआईको विरोधका कारण सडकमा यातायात प्रभावित भएको थियो।