सिलगढी: सिलगढी टाउन स्टेशन मार्केट व्यापारी कल्याण संघको कार्यालयमा आइतबार कार्यकारिणी समितिको चुनाव सम्पन्न भयो। सिलगढी टाउन स्टेशन मार्केट व्यापारी कल्याण संघमा ११६ मतदाता र १८ उम्मेदवार रहेको छ। आज बिहान १० बजेबाट सुरु भएको निर्वाचन दिउँसो ३ बजेसम्म चलेक़ो थियो।