
नक्कली सिमकार्ड गिरोहको पर्दाफाश, दुई जना पक्राउ
जलपाईगुडी: जलपाईगुडी जिल्ला पुलिसले नक्कली सिमकार्ड बनाउने गिरोहको पर्दाफाश गरी दुई जनालाई पक्राउ गरेको छ। पक्राउ परेकाहरुलाई केन्द्रीय गुप्तचर निकायले सोधपुछ गर्नेछ।जानकारी अनुसार केन्द्रीय साइबर अपराध