बीएसएफद्वारा पशु चिकित्सा शिविरकाे आयोजना

IMG-20250225-WA0211

काेचबिहार: बीएसएफको १५औं बटालियनले भारत-बंगलादेश सीमामा रहेको एउटा गाउँमा पशु चिकित्सा शिविरको आयोजना गर्‍यो।
आज बिहान, एक नागरिक कार्यक्रमको भागको रूपमा, काेचबिहार जिल्लाको हल्दीबाड़ी छेउमा रहेको बीओपी बेरुबारी-२ बुरेजोत बीएफपी स्कूलमा बीएसएफ १५औं बटालियन द्वारा शु चिकित्सा शिविर आयोजना गरिएको थियो।
गौरांग बाजार, बुरीजोत, फौडरपारा, कीर्तनियापारा, छागरियापारा र नोतुनबस्ती गाउँका ७३ जना गाउँलेहरुले बिरामी घरपालुवा जनावरलाई उपचारका लागि शिविरमा ल्याएका थिए।


चिकित्सकले १ सय १७ गाई र ४५ वटा बाख्रा सहित १ सय ६२ पाल्तु जनावरलाई परिक्षण गरी औषधि उपलब्ध गराए।
चिकित्सकहरूले पशुलाई हुने मौसमी रोगहरू र तिनीहरूको उपचारको बारेमा गाउँलेहरूलाई जानकारी दिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement