
सिन्धूको ब्याडमिण्टन एशिया मिश्रित टीम च्याम्पियनशीपमा नखेल्ने फसेला
गुवाहटी: पूर्व नम्बर एक खेलाड़ी तथा दुईपल्टकी ओलम्पिक पदक विजेता पीभी सिन्धूले खुट्टाको मांसपेशीको चोटले गर्दा चीनमा हुने ब्याडमिण्टन एशिया मिश्रित टीम च्याम्पियनशीपबाट नाम फिर्ता लिएकी




















