
ट्रम्पको प्रस्ताव स्वीकार्दै अमेरिकाका करिब ४० हजार सरकारी कर्मचारी दिए राजीनामा
डोनाल्ड ट्रम्पले अमेरिकी राष्ट्रपतिको रूपमा शपथ लिएदेखि नै देश भित्र र बाहिर उथलपुथल मच्चिएको छ। ट्रम्पले संघीय सरकारमा कर्मचारीहरूको संख्या घटाउने प्रयास शुरु गरेका छन्। यस