Month: फेब्रुअरी 2025

टीआरआई अभिलेखालय…

अभिलेखहरू
नार्थ बंगाल

पोखरी पुरेर अवैध निर्माण गरिएको संरचना प्रशासनको आदेशपछि भत्काउने काम सुरु 

उत्तर दिनाजपुर: इस्लामपुर प्रशासनको निर्देशनमा मालिक पक्षले नै अवैध निर्माण भत्काउने काम सुरु गरेको छ। उल्लेखनीय छ गत बिहीबार इस्लामपुर ब्लकको इस्लामपुर ग्राम पञ्चायतको बिहार मोड क्षेत्रमा एक

जीटीए

सिविटार चियाबारीको प्रबन्धक पक्ष र युनुयनमाझ श्रमिकहरुको मांग पत्र लिएर बैठक सम्पन्न

खरसाङ: हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियनको प्रतिनिधिहरु र सिविटार चियाबारीको प्रबन्धक पक्षमाझ सभा सम्पन्न भएको छ। उक्त सभामा भागोप्रमो समर्थित श्रमिक संगठन हिल तराई डुवर्स

सिक्किम

राज्यपाल माथुरले जनाए शिवरात्री कार्यक्रममा सहभागिता

गान्तोक: शिवरात्रीको अवसरमा राज्यपाल ओम प्रकाश माथुरले आज गान्तोक जिल्लाअन्तर्गत जालीपुलस्थित कांची कामाकोटी पीठम (मन्दिर)मा आयोजित कार्यक्रममा सहभागिता जनाए। यस अवसरमा राज्यपालले रुद्राभिषेक अनि आरतीमा सहभागिता

नार्थ बंगाल

फुलबारी चोरीकाण्डमा पुलिस सफल, ७२ घण्टामा तीनजना पक्राउ

सिलगढी: सिलगढी पुलिसले फुलबारी चोरीको घटनामा तीन जनालाई पक्राउ गरेको छ। घटना भएको ७२ घण्टा नबित्दै पुलिस चौकीले घटनामा संलग्न तीनजनालाई पक्राउ गरेको छ।गत शनिबार फुलबारीको

नार्थ बंगाल

लुटपाट गर्नुअघि नै तीन अपराधीलाई पुलिसले पक्राउ गरयो 

सिलगढी: पुलिसले लुटपाट गर्नुअघि नै तीन अपराधीलाई पक्राउ गरेको छ। यी व्यक्तिहरूले लुटपाट गर्ने योजना बनाएका थिए तर स्रोतबाट प्राप्त जानकारीका आधारमा प्रहरीले तीनैलाई पक्राउ गरेको

सिक्किम

मामरिङमा तीन दिने किसान कौशल प्रशिक्षण कार्यक्रम

रम्फू: दक्षिण सिक्किमको मामरिङमा अवस्थित सरकारी सेरीकल्चर फार्ममा गत २० देखि २३ फरवरीसम्म अनुसंधान विस्तार बोर्ड सिक्किम राज्यका वरिष्ठ तकनीकी सहायक(प्रभारी) भानु शिलालको विशेष अगुवाइमा तीन

पश्चिम बंगाल

कोलकातामा विश्वकर्मा पूजाको बिदा रद्द गरेर ईदको बिदा लम्बियो

हंगामा ममता सरकार बिरुद्ध होहल्ला कोलकाता: कोलकाता नगर निगमले १७ सेप्टेम्बर २०२५. मा विश्वकर्मा पूजाको बिदा रद्द गरेको बिषयलाई लिएर होहल्ला भयो। निगमले यसको बदला ३१

नार्थ बंगाल

शिवरात्रि पर्वको अवसरमा मालदाको शिव मन्दिरमा हरहर महादेवको पुजा

मालदा :शिव पूजाको अवसरमा विभिन्न शिव मन्दिरहरुमा सजाइएको छ जहाँ महादेवको शास्त्र अनुसार पूजाआजा गरिने छ। मालदा स्थित हिमानीचोकको गंगाघाटमा भक्तजनको भीड लागेको छ। सबैजना गंगा

नार्थ बंगाल

कृषक गजेन्द्रनाथले एउटै जमिनमा आलु र खुर्सानी खेती गरेर मनग्गे आम्दानी र कीर्ति कमाए

अलिपुरद्वार. खगेनहाटका गजेन्द्रनाथ राईले एउटै जमिनमा आलु र खुर्सानी खेती गरेर मनग्य आम्दानी गरिरहेका छन्।  अलिपुरद्वार जिल्लाको फालाकाटा ब्लकको धनिरामपुर नम्बर २ क्षेत्रका किसान गजेन्द्रनाथ रायले

खेलकुद

कतरमा खिताब जितेको तीन दिनपछि पहिलो राउण्डमै हारे आन्द्रे रुबलेव

दुबई: रुसका तेस्रो वरीयता प्राप्त आन्द्रे रुबलेव कतर ओपनमा खिताब जितेको तीन दिनपछि दुबई ओपन टेनिस टुर्नामेण्टको पहिलो राउण्डमा क्वालीफायर क्वेण्टिन हेलिसविरुद्ध ३-६, ६-४, ७-६ (५)-ले

सिक्किम

जङ्गुकी प्रेमकित लेप्चालाई ‘अभिनव कृषक पुरस्कार’

गान्तोक: उत्तर सिक्किमको तल्लो जङ्गुअन्तर्गत गोरकी पेमकित लेप्चा प्रतिष्ठित “आइसीएआर-आइएआरआइ अभिनव कृषक पुरस्कार २०२५” की विजेती बनेकी छन्। उनलाई यो पुरस्कार २४ फरवरीको दिन पुसा कृषि

नार्थ बंगाल

पुस्तक मेलामा मानिसको भीड 

हल्दीबारी:  पुस्तक मेला २०२५ कुचबिहार जिल्लाको हल्दीबारी स्थित बनचन्द स्कूल परिसरमा सुरु भएको छ। मंगलबारबाट सुरु भएको पुस्तक मेला शुक्रबार फरबरी २८ सम्म चल्नेछ। पुस्तक मेलाको