शिवरात्रि पर्वको अवसरमा मालदाको शिव मन्दिरमा हरहर महादेवको पुजा

IMG-20250226-WA0257

मालदा :शिव पूजाको अवसरमा विभिन्न शिव मन्दिरहरुमा सजाइएको छ जहाँ महादेवको शास्त्र अनुसार पूजाआजा गरिने छ। मालदा स्थित हिमानीचोकको गंगाघाटमा भक्तजनको भीड लागेको छ। सबैजना गंगा नदीमा नुहाउने र गंगा जल लिएर विभिन्न मन्दिरहरूमा प्रस्थान गरे। शिवलिंगमा भक्तजनले जल चढाए। माणिकचक घाटमा मालदाका विभिन्न क्षेत्रबाट भक्तजन आउँछन्। कुनै अप्रिय घटना हुन नदिन मालदा र माणिकचक पुलिस चौकीका पुलिस सर्तक छन्। स्वास्थ्य सेवासँगै माणिकचक ब्लक स्वास्थ्य विभागले व्यवस्था गरेको छ। शिवभक्तहरूलाई मन्दिर पुग्न कुनै कठिनाइ नहोस् भन्ने सुनिश्चित गर्न मालदा माणिकचक राज्य राजमार्गमा शिविर स्थापना गरिएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement