Day: जनवरी 20, 2025

टीआरआई अभिलेखालय…

अभिलेखहरू
जीटीए

खरसाङ नगरपालिकाको हाउजिङ फर अल योजनाको लाभार्थीहरुलाई लिएर प्रशासनिक सभा सम्पन्न

जीटीए प्रमुख अनित थापाद्वारा सर्वेक्षणको निर्देशन खरसाङ: खरसाङ नगरपालिका क्षेत्रमा हाउजिङ फर अल योजनाको लाभार्थीहरुलाई लिएर आज खरसाङमा‌ सरकारी तौरमा सभा सम्पन्न भएको छ। उक्त प्रशासनिक

सिक्किम

महाकुम्भ संगममा राज्यपालले गरे स्नान एवं पूजा अर्चना

गान्तोक: सिक्किमका राज्यपाल ओम प्रकाश माथुरले आज प्रयागराजमा महाकुम्भ २०२५ को पावन अवसरमा संगममा स्नान गरे अनि देशवासीहरूको समृद्धि र खुशीको निम्ति प्रार्थना गरे। राजभवनले आज

सिक्किम

नाम्चीमा चिफ मिनिस्टर वान माईल रन

गान्तोक: माघे मेलाको सातौं दिनको अवसरमा नाम्चीमा चिफ मिनिस्टर वान माइल रन आयोजना गरियो। यस प्रतियोगितामा विशेष गरेर १२-१५ वर्षका किशोर किशोरीहरूको निम्ति २१ किलोमिटरको हाफ

पश्चिम बंगाल

आगलागीबाट घरभित्र रहेका बहुमूल्य फर्निचर, महत्वपूर्ण कागजात र अन्य सामग्री जलेर नष्ट

जलपाईगढी: सोमबार क्रान्ति ब्लकको महुआतला झर्मजग्राम निवासी अजिनुर हकको शयनकक्षमा आगलागी हुँदा ओछ्यान, फर्निचर र अन्य धेरै बहुमूल्य घरायसी सामानहरू जलेर नष्ट भएका छन्। बाइक मात्र

पश्चिम बंगाल

संकोश नदीमा बाँध निर्माणको माग गर्दै गाउँलेहरूले गरे प्रदर्शन

 कोचबिहार: “नदीर पारे बास, चिंता बारो मास” अर्थात यदि किनार बस्नु हो भने बाह्र महिनासम्म चिन्तामा बाँच्नुपर्छ, यो उखान फोलीमारी ग्राम पञ्चायतको पूर्व-फोलीमारी गाउँका बासिन्दाहरूको लागि

जीटीए

१२औं शहीद गोल्ड कप फूटबल टुर्नामेण्टः दार्जीलिङ पुलिसको जीत

खरसाङ: युवा मामिला एवम् खेलकुद विभाग, जीटीए-को सहयोग अनि खरसाङ महकुमा खेलकुद संघको तत्त्वावधानमा आयोजित प्रतिष्ठित शहीद गोल्ड कप फूटबल टुर्नामेण्टको बाह्रौं संस्करणमा दार्जीलिङ पुलिसले क्वार्टर

पश्चिम बंगाल

हामीले शुरुदेखि नै मृत्युदण्डको माग गर्दै आएका छौं: मुख्यमन्त्री ममता ब्यानर्जी

 मालदा: आफ्नो जिल्ला भ्रमणको क्रममा मालदा पुगेकी मुख्यमन्त्री ममता ब्यानर्जीले आज आरजी कर मुद्दामा दोषी ठहरिएका सञ्जय रोयलाई दिइएको सजायप्रति निराशा व्यक्त गरेकी छिन्। उनले भनिन्,

पश्चिम बंगाल

सिलगढीका विधायक शंकर घोषले रेलमन्त्रीलाई भेटेर नयाँ जलपाईगढी स्टेशनको लागि छुट्टै डिभिजन बनाउन माग गरे

सिलगढी: सिलगढीका विधायक शंकर घोषले रेलमन्त्रीलाई भेटेर नयाँ जलपाईगढी स्टेशनको लागि छुट्टै डिभिजन सिर्जना गर्न माग गरे। सिलगढीका विधायक शंकर घोषले रेलमन्त्रीसँग नयाँ जलपाईगढी स्टेशनबाट केही

पश्चिम बंगाल

मुख्यमन्त्री ममता ब्यानर्जी आज मालदा पुग्ने

 मालदा: मुख्यमन्त्री ममता ब्यानर्जी मुर्शिदाबादमा आफ्नो कार्यक्रम पूरा गरेपछि आज मालदा पुग्नेछिन्। मुख्यमन्त्रीको सरकारी सेवा वितरण कार्यक्रम भोलि मालदा जिल्ला खेलकुद संघ मैदानमा आयोजना हुँदैछ। सबै

पश्चिम बंगाल

आरजी कर दुष्कर्म मामला: दोषी ठहरिएका सञ्जय रोयलाई आजीवन कारावासको सजाय

कोलकाता: पश्चिम बङ्गालको सियालदह अदालतले आरजी कर दुष्कर्म-हत्या मुद्दामा दोषी ठहरिएका सञ्जय रोयलाई आजीवन कारावासको सजाय सुनाएको छ। यसका साथै अदालतले ५०,००० रुपियाँ जरिवाना पनि तोकेको

सिक्किम

१६औं वित्त आयोग र राज्य सरकारबीच बैठक

सिक्किम सरकारले गऱ्यो दुईवटा थप मानदण्डको अनुरोधः अध्यक्ष डा. पनगढ़िया गान्तोक: सिक्किम सरकारले १६औं वित्त आयोगसमक्ष केन्द्र सरकारलाई प्राप्त राजस्वबाट राज्य सरकारहरूको निम्ति निर्धारित धनराशिलाई राज्यहरूमा

साहित्य/कला

‘साउती’को १४औं हास्य-व्यंग्य कविता श्रृङ्खला सम्पन्न

सिलगढी: साउती फाउन्डेशन, सिलगढीद्वारा सञ्चालित हास्य-ब्यङ्ग्य कविताहरूको १४औं  श्रृङ्खला आइतबार सिलगढी, शास्त्री नगरको समाज सेवा समितिको अरूणा लामा भवनमा आयोजन गरिएको थियो। समाजसेवी तुलसी भट्टराईद्वारा अध्यक्षता