Day: जनवरी 20, 2025

टीआरआई अभिलेखालय…

अभिलेखहरू
सिक्किम

१६औं वित्त आयोगका अध्यक्ष सरकारसँग महत्त्वपूर्ण बैठकका लागि टाशिलिङ सचिवालय पुगे

गान्तोक: भारतको १६औं वित्त आयोगका अध्यक्ष अरविन्द पनगढ़ियाको नेतृत्वमा रहेको टोलीले सोमबार गान्तोकस्थित टाशिलिङ सचिवालयमा सिक्किम राज्य सरकारसँग महत्त्वपूर्ण छलफलको लागि उपस्थिति जनाएको छ। अजय नारायण

जीटीए

चुनभट्टीमा भागोप्रमो तीनधारे महानदी समष्टिको सांगठनिक सभा सम्पन्न

खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे महानदी समष्टिको शाखा पसौं अभियानलाई लिएर भईरहेको सांगठनिक सभा अन्तर्गत आज चुनभट्टीमा सांगठनिक सभा सम्पन्न भएको छ। उक्त सभा घैयाबारी

सिक्किम

सिक्किमका पुरस्कृत शिक्षक तमिलनाडु र केरलाको शैक्षिक यात्रामा प्रस्थान

गान्तोक: ३६ राज्य र प्रशंसा पुरस्कार विजेता शिक्षकहरूको ११-दिने शैक्षिक अध्ययन भ्रमणलाई शिक्षा, खेलकुद र युवा मामिला मन्त्री राजु बस्नेतले २० जनवरीका दिन एसएनटी कम्प्लेक्समा औपचारिक

सिक्किम

देउरालीमा पार्क गरिएर राखिएका वाहनहरूमा आगलागी

गान्तोक: हिजो राति यहाँको देउरालीस्थित छोर्तेन गुम्बा अघि सड़क छेउमा पार्क गरिएर राखिएका वाहनहरूमा आगो लाग्दा जम्मा तीनवटा वाहनलाई क्षति पुगेको छ। फायर स्टेशन गान्तोकका डेपुटी

सिक्किम

१६औँ वित्त आयोगका अध्यक्षले सिक्किमका मुख्यमन्त्रीसँग भेट गरे

गान्तोक: १६औं वित्त आयोगका अध्यक्ष अरविन्द पनगढ़ियाले सोमबार सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङसँग टाशिलिङ सचिवालयमा भेट गरे। सिक्किम राज्य सरकारसँग आयोगको आधिकारिक छलफल अघि बैठक आयोजना गरिएको

पश्चिम बंगाल

उपद्रवीहरूद्वारा मारिएका बाबला सरकारकी श्रीमती चैताली घोष सरकारलाई मुख्यमन्त्री ममता ब्यानर्जीले भेटिन्

मालदा: मुख्यमन्त्री ममता ब्यानर्जीले आज मालदामा उपद्रवीहरूद्वारा मारिएका बाबला सरकारकी श्रीमती चैताली घोष सरकारसँग ४० मिनटको निजी कुराकानी गरिन्। बैठकपछि मुख्यमन्त्री ममता ब्यानर्जीले मिडियालाई सम्बोधन गर्दै

सिक्किम

सिक्किमका सात वटा रैथाने भाषाको लिखित परीक्षा सम्पन्न, ३४२  जना परीक्षार्थीले दिए परीक्षा

गान्तोक: सिक्किम सरकारको शिक्षा विभाग अधिनस्थ भाषा निदेशालयको सिक्किम बोर्ड अफ इन्डिजिनियस ल्याङग्वेजेस (एसबीआइएल) ले राज्यका सातवटा रैथाने भाषाको नवौं, दशौं, एघारौँ र बाह्रौँ  श्रेणीको परिक्षा

पश्चिम बंगाल

मुख्यमन्त्रीको उत्तर बङ्गाल भ्रमणको क्रममा बन्द तोर्सा चिया बगान खुल्यो, मजदुरहरूको अनुहारमा मुस्कान फर्कियो

अलिपुरद्वार: उत्तर बङ्गालमा मुख्यमन्त्रीको आगमनपछि अलीपुरद्वारको बन्द तोर्सा चिया बगान खोलियो। पाँच महिनाभन्दा बढी समय बन्द रहेपछि आज तोर्सा चिया बगान आधिकारिक रूपमा खोलिएको छ। नयाँ

खेलकुद

१८औं सुकना गोल्ड कपः रोमाञ्चक जीतको साथ सेमिफाइनलमा पुग्यो रोलिंग क्लब, नेपाल

सुकना: सुकना गेम्स एण्ड स्पोर्ट्स एसोसिएशनको तत्त्वावधानमा आयोजित प्रतिष्ठित सुकना गोल्ड कप फूटबल टुर्नामेण्टको १८औं संस्करणमा रोलिंग क्लब, नेपाल (धुलाबारी)-ले रोमाञ्चक जीतको साथ सेमिफाइनलमा प्रवेश गऱ्यो।

पश्चिम बंगाल

सिलगढी शहरमा लुटपाटको योजनाको शंकामा चार जनालाई पक्राउ

 सिलगढी: सिलगढी पुलिस कमिश्नरेटको भक्तिनगर पुलिस चौकीको पुलिसले सिलगढी शहरमा लुटपाटको योजना विफल पारेको छ। गोप्य स्रोतबाट प्राप्त जानकारीको आधारमा आइतबार राति भक्तिनगर पुलिसले छापा मारेर

पश्चिम बंगाल

कुनकी हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

जलपाईगढी: आइतबार दिउँसो गुरुमारा गराटी क्याम्पसमा कुनकी हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। पुलिस  स्रोतका अनुसार, मृतकको पहिचान ४० वर्षीय माधो खेरियाको रूपमा भएको छ।

पर्यटन

रामायण सांस्कृतिक केन्द्र राम मन्दिर उद्घाटनको पहिलो वर्षगाँठ मनाउँदै

नागपुर: जनवरी २२, २०२४ मा अयोध्यामा राम मन्दिरको उद्घाटन सँगै एक ऐतिहासिक अवसरको साक्षी बन्यो, जसले लाखौं भक्तहरूको दशकों लामो यात्राको समापन गर्‍यो। यस ऐतिहासिक क्षणले