Day: जनवरी 8, 2025

टीआरआई अभिलेखालय…

अभिलेखहरू
मनोरञ्जन

‘कार्साङ’को अग्रिम बुकिङ खुला

काठमाडौं: जनवरी १० (पुस २६ गते) रिलिज हुने चलचित्र ‘कार्साङ’को अग्रिम बुकिङ खुला भएको छ। क्युएफएक्स च्यानलगायत केही मल्टिप्लेक्सले ‘कार्साङ’को अग्रिम टिकट बुकिङ खुला गरेका हुन्।

मनोरञ्जन

 ‘पूर्ण बहादुरको सारङ्गी’ फेम्ड निर्देशक पौडेलको नयाँ चलचित्र ‘कोशेढुंगा’ घोषणा

काठमाडौं: चलचित्र ‘कोशेढुंगा’ निर्माणको घोषणा गरिएको छ। हिस्टोरिकल ब्लकबस्टर ‘पूर्ण बहादुरको सारङ्गी’ फेम्ड निर्देशक सरोज पौडेलले ‘कोसेढुंगा’ निर्माणको घोषणा गरेका हुन्। सरोज पौडेलले आफूले निर्देशन गर्ने

व्यापार/वाणिज्य

युको ब्यांकले मनायो ८३औं स्थापना दिवस भव्यता र नवाचारका साथ

कोलकाता: भारतको सार्वजनिक क्षेत्रका प्रमुख ब्यांकहरूमध्ये एक युको ब्यांकले २०२५ जनवरी ६ मा आफ्नो ८३औं स्थापना दिवस उत्साहका साथ मनायो। यस अवसरमा विविध कार्यक्रमहरू आयोजना गरिएका

पश्चिम बंगाल

सेभोक छाउनीलाई सेभोक बजारसँग जोड्ने १४ किलोमीटर लामो एलिभेटेड कोरिडोरको निर्माणको लागि रु० १४०० करोडको मञ्जूरी

सिलगढी: केन्द्र सरकारले सेभोक छाउनीलाई सेभोक बजारसँग जोड़्ने १४ किलोमीटर लामो एलिभेटेड कोरिडोरको निर्माणको लागि रु० १४०० करोडको मञ्जूरी दिएको छ सांसद राजु बिष्टले एक प्रेस

खेलकुद

क्रिकेटबाट कीवि ब्याटर मार्टिन गप्टिलले सन्न्यास लिएको पुष्टि

नयाँ दिल्ली: आफ्नो विध्वंशी ब्याटिंगले गर्दा चिनिने न्यूजील्याण्डका ओपनर मार्टिन गप्टिलले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको पुष्टि गरे, जसले उनको १४ सालको यादगार करियरको पनि समापन भयो ।

नार्थ बंगाल

१८औं सुकना गोल्ड कपः पेनल्टी शूटआउटमा विधाननगर एमएसए को रोमाञ्चक जीत

सुकना: सुकना गेम्स एण्ड स्पोर्ट्स एसोसिएशनको तत्त्वावधानमा आयोजित प्रतिष्ठित सुकना गोल्ड कप फूटबल टुर्नामेण्टको १८औं संस्करणमा विधान नगर एमएसए, कलकत्ताले रोमाञ्चक जीतको साथ प्री-क्वार्टर फाइनलमा प्रवेश

पश्चिम बंगाल

मुख्यमन्त्री ममता ब्यानर्जीले दिइन् किसानहरूलाई ठूलो उपहार

कोलकाता: मुख्यमन्त्री ममता ब्यानर्जीले बुधबार ‘बाङ्गला शस्य बीमा’ योजना अन्तर्गत करिब नौ लाख किसानहरूलाई प्रत्यक्ष रूपमा लाभान्वित गर्न ३५० करोड रुपियाँ जारी गर्ने घोषणा गरिन्रे। “बाङ्गला

जीटीए

लामा गाउँ गोल्ड कपः फ्यूचर स्टार स्पोर्टिंग क्लबको रोमाञ्चक जीत

दार्जीलिङ: लामा गाउँ वेलफेयर सोसाइटी, दार्जीलिङको तत्त्वावधानमा आयोजित प्रतिष्ठित लामा गाउँ गोल्ड कप फूटबल टुर्नामेण्टमा फ्यूचर स्टार स्पोर्टिंग क्लब (जोरथांग, सिक्किम)-ले रोमाञ्चक जीतको साथ क्वार्टर फाइनलमा

पश्चिम बंगाल

सिलगढीमा शिशु शिक्षा केन्द्रको “विद्यार्थी सप्ताह २०२५” मनाइयो

सिलगढी: शिशु शिक्षा केन्द्रको “विद्यार्थी सप्ताह २०२५” राज्य भरमा आयोजना गरिएको छ। त्यसैगरी, बुधवार राज्यभरका साथै सिलगढीमा “विद्यार्थी सप्ताह २०२५” आयोजना गरियो। आजको दिन मतिगढा ब्लकको

खेलकुद

इण्डिया ओपन सुपर ७५० ब्याडमिण्टन टुर्नामेण्टमा सबैभन्दा ठूलो दल उतार्न तयार भारत

नयाँ दिल्ली: लक्ष्य सेन र पीभी सिन्धूको अगुवाईमा भारतको अहिलेसम्मको सबैभन्दा ठूलो दलले १४ जनवरीदेखि यहाँ शुरु हुने योनेक्स-सनराइज इण्डिया ओपन सुपर ७५० ब्याडमिण्टन टुर्नामेण्टमा हिस्सा

स्वास्थ्य

कम आक्रामक रोबोटिक सर्जरीद्वारा शीघ्र रिकभरी, जटिल एड्रेनल सिस्टबाट पीडित ४१ वर्षीय महिलाको जीवन बचेको दाबी

कोलकाता: नारायणा अस्पताल आरएन टागोर अस्पताल, मुकुन्दपुरले रोबोट-सहायता प्राप्त सर्जरीको प्रयोग गर्दै जटिल एड्रेनल सिस्टबाट पीडित ४१ वर्षीय महिलाको सफलतापूर्वक उपचार गरेको छ। न्यूनतम इनभेसिभ प्रक्रियाले

सिक्किम

च्याखुङलाई हराएर दरामदिन अर्को चरणमा

गान्तोक: माघे मेलालाई ध्यानमा राख्दै सोरेङ जिल्लामा आयोजना गरिएको पुरूषवर्गको अन्तर समष्ठी फुटबल प्रतियोगिताको आज समापन भयो। सोरेङ जिल्लाको जैटार खेल मैदानमा आयोजित यस प्रतियोगिताको आयोजना