Day: जनवरी 7, 2025

टीआरआई अभिलेखालय…

अभिलेखहरू
जीटीए

सभासद श्याम शेर्पा र टोलीद्वारा खरसाङको वार्ड नम्बर १० मा‌ पैह्रोले क्षतिग्रस्त झोडाको मरमत्ति कार्यको निरीक्षण

खरसाङ: आज २८ नम्बर खरसाङ चिमनी देवराली समष्टिको वार्ड नम्बर १० को तामाङ गुम्बामुनि झोडा विगतको पानी झरीले ठूलो पैह्रो गएकोले अहिले मरमत्ति कार्य लगभग समाप्त

सिक्किम

राज्यपालले गरे दिल्ली जाने सिक्किमको प्रतिनिधि टोलीलाई फ्ल्याग अफ्

गान्तोक: राजभवनमा आयोजित एक कार्यक्रमबीच राज्यपाल ओम प्रकाश माथुरले “विकसित भारत यङ लिडर्श डायलग कार्यक्रम” को निम्ति सिक्किबाट विभिन्न वर्गमा छनौट भएका युवाहरूलाई सम्बोधन गर्दै हरियो

सिक्किम

प्रयागराज कुम्भमेलामा मुख्यमन्त्री तामाङले जनाउने उपस्थिति

गान्तोक: उत्तर प्रदेशका सहकारी विभागका राज्यमन्त्री (स्वतन्त्र प्रभार) जेपीएस राठौर र पञ्चायतीराज मन्त्री ओमप्रकाश राजभरले आज बिहान मुख्यमन्त्री प्रेम सिंह तामाङसित उनको सरकारी आवास मिन्तोकगाङमा शिष्टाचार

सिक्किम

क्याप सिक्किमको समन्वय सभा सम्पन्न

गान्तोक: सिटिजन एक्सन पार्टी (क्याप) सिक्किमको आज नाम्ची जिल्लाको बर्फुङ समष्टि अन्तर्गत बिरिङमा एक समन्वय सभा सम्पन्न भयो। उक्त बैठक नाम्ची जिल्ला अध्यक्ष डीबी गुरुङको अध्यक्षतामा

नार्थ बंगाल

रेलिंग च्याम्पियन्स ट्रफीः लंगूरदांग गेम्स एण्ड स्पोर्ट्स एसोसिएशनको एकतर्फी जीत

दार्जीलिङ: रेलिंग युनाइटेड एसोसिएशनको तत्त्वावधानमा आयोजित रेलिंग च्याम्पियन्स ट्रफी फूटबल टुर्नामेण्टको पाँचौं सीजनमा लंगूरदांग गेम्स एण्ड स्पोर्ट्स एसोसिएशन (एलजीएसए)-ले एकतर्फी जीतको साथ क्वार्टर फाइनलमा प्रवेश गऱ्यो।

नार्थ बंगाल

१८औं सुकना गोल्ड कपः जर्जियन फूटबल क्लब प्री-क्वार्टर फाइनलमा पुग्न सफल

सुकना: सुकना गेम्स एण्ड स्पोर्ट्स एसोसिएशनको तत्त्वावधानमा आयोजित प्रतिष्ठित सुकना गोल्ड कप फूटबल टुर्नामेण्टको १८औं संस्करणमा जर्जियन फूटबल क्लबले प्री-क्वार्टर फाइनलमा प्रवेश गऱ्यो। जीटीए (गोर्खाल्याण्ड क्षेत्रीय

जीटीए

खरसाङमा ईण्डियन गोर्खा जनशक्ति फ्रण्टको नयाँ पार्टी कार्यालय उदघाटन

नयाँ पार्टीको मुख्य उद्देश्य गोर्खाल्याण्डको लागि हो र नयाँ पार्टीमा‌ कतिजना छन् सबैजना खाँटी गोर्खाल्याण्डको लागि लड्नेहरु हुन्: योगेन्द्र राई खरसाङ: आज खरसाङमा पहाडको नयाँ राजनैतिक

नेपाल

मोरङमा नयाँ सिडिओ इन्द्रदेव यादव

बिराटनगर: गृह मन्त्रालयले मोरङका प्रमुख जिल्ला अधिकारी (सिडिओ) प्रेमप्रसाद भट्टराईलाई सरुवा गर्दै सहसचिव इन्द्रदेव यादवलाई मोरङको सिडिओ बनाएको छ। यादव यसअघि चितवन, इलाम, र सुनसरीका सिडिओ

नेपाल

बलत्कारी वार्डध्यक्ष जेल चलान

राजबिराज: युवतीलाई बलात्कारपछि हत्या गरेको र नाबालकलाई बेपत्ता पारेको आरोप लागेका सप्तरीको डाक्नेश्वरी नगरपालिका-१ का नवनिर्वाचित वडाध्यक्ष धीरेन्द्रकुमार साहलाई पुर्पक्षका लागि जेल चलान गरिएको छ।जिल्ला अदालतका

नेपाल

बलात्कारको आरोपमा बिर्तामोडका पूर्वमेयर जेल चलान

बिर्तामोड़: घरेलु कामदारको रुपमा राखिएकी १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका बिर्तामोड नगरपालिकाका पूर्व नगर प्रमुख ध्रुवकुमार शिवाकोटी जेल चलान भएका छन्। झापा

नेपाल

स्वकीय सचिब पोखरेललाई पक्राउ गर्न अदालतको आदेश

बिराटनगर: सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका स्वकीय सचिव अनिल कुमार पोखरेललाई पक्राउ गर्न अदालतले अनुमति दिएको छ। ठगी गरी अपराधिक लाभ लिएको मुद्दामा पोखरेललाई पक्राउ

नेपाल

राजमार्ग निर्माणका लागि बनेको प्लान्टबाट निस्केको धुवाँले वातावरणमा असर परेको गुनासो

मोरङ: एशियन हाईवे निर्माणका क्रममा मोरङको पथरी शनिश्चरे १० जिरी खिम्तीमा राखिएको ‘प्लान्ट’ ले वातावरणमा असर पुर्‍याएको भन्दै स्थानीयवासीले गुनासो गरेका छन्।प्लान्टबाट निस्किएको धूलो, धूँवा, दूषित