
ऱ्यापिड चेसमा दोस्रोपल्ट खिताब जितेर इतिहास रचिन् कोनेरु हम्पीले
नयाँ दिल्ली: अनुभवी भारतीय ग्राण्डमास्टर कोनेरू हम्पीले आइतवार न्यूयर्कमा वर्ल्ड ऱ्यापिड चेस च्याम्पियनशीपमा खिताब जितेर इतिहास रचिन्। उनले इण्डोनेशियाकी इरीन सुकन्दरलाई पराजित गरी दोस्रोपल्ट ऱ्यापिड चेस