शिक्षामा सपना पूरा गर्न कसैले छेक्दैन

IMG-20241229-WA0202

झापा: दमककी रिता ढुङ्गाना ५०औं त्रिभुवन विश्वविद्यालयको दीक्षान्त समारोहकी सहभागी हुन्। पहिले नै व्यवस्थापनमा स्नाकोत्तर गरिसकेकी उनले हालै कानूनमा आफ्नो स्नातक डिग्री प्राप्त गरेकी छिन्। उनी दुई सन्तानकी आमा हुन्। उनले उमेरले शिक्षामा आफ्नो सपना पूरा गर्न कुनै अवरोध पुर्याउँदैन भन्ने कुरा प्रमाण्ति गरेकी छिन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement