
बंगला आवास योजनामा भ्रष्टाचारको आरोप लगाउँदै तृणमूलले बीडीओलाई दियो ज्ञापनपत्र
जलपाईगढी: बंगला आवास योजनामा भ्रष्टाचार गरेको आरोप लगाउँदै आज सत्तारूढ पार्टी तृणमूलले बीडीओलाई ज्ञापनपत्र दिएको छ। सरकारी अधिकारीहरूको लापरवाहीका कारण जलपाईगढी सदर ब्लकको गोलबारी क्षेत्रका धेरै