Day: डिसेम्बर 20, 2024

टीआरआई अभिलेखालय…

अभिलेखहरू
उत्तर-पूर्व

मणिपुरलगायत यी राज्यमा १३ वर्ष पुरानो नियम लागू

गृह मन्त्रालयले मणिपुर, मिजोरम र नागाल्याण्डमा पुन: संरक्षित क्षेत्र अनुमति प्रणाली लागू गरेको छ, जस अनुसार यहाँ विदेशीको प्रवेश निषेध हुनेछ। मणिपुरमा विदेशी हस्तक्षेपको रिपोर्ट पछि

नार्थ बंगाल

उत्तर बंगाल हरिजन वेलफेयर अर्गनाइजेशनद्वारा अधिवक्ता पंकज गुप्तासित भेटघाट

खरसाङ: भारतको नीति अयोगद्वारा पञ्जीकृत वर्ल्ड बुक ऑफ रिकॉर्ड्समा नाम दर्ता भएको भारतकोे २२ वटा राज्यमा ४२२ वटा कार्यालयबाट सञ्चालित भईरहेका ८०हजार सदस्यहरू भएका भारत मानवाधिकार

जीटीए

पिस मिरिक क्रिसमस फेस्टिवल २०२४ सम्पन्न

मिरिक: अल क्रिश्चियन माइनोरिटी अर्गनाइजेशन मिरिक ब्लक कमिटीको आयोजनामा मिरिक झील परिसरमा पिस मिरिक क्रिसमस फेस्टिवल २०२४ सम्पन्न गरियो। पास्टर जिनर थापाले सञ्चालन गरेको कार्यक्रमको अध्यक्षता

प्राविधि/विज्ञान

पृथ्वीको नजिकबाट क्षुद्रग्रह गुजरिन्दै

क्रिसमस भन्दा ठीक अघि अर्थात् २४ दिसम्बरमा अन्तरिक्षमा एउटा अनौठो घटना हुन लागेको छ। वैज्ञानिकहरुका अनुसार १२० फिट लामो क्षुद्रग्रह पृथ्वी नजिकैबाट गुज्रदैछ। वैज्ञानिकहरूले यस क्षुद्रग्रहलाई

जीटीए

खस भारतीय हितकारी सम्मेलन मिरिक आञ्चलिक समितिद्वारा मिरिकमा मष्ट पूजा सम्पन्न

मिरिक: खस भारतीय हितकारी सम्मेलन मिरिक आञ्चलिक समितिद्वारा मिरिक कृष्णनगरमा आज मष्ट पूजा भव्य रूपमा पालन गरिएको छ। यस अवसरमा खस जातिकाे धामीहरूद्वरा ३६ मष्टकाे पूजा धार्मिक परम्परा

जीटीए

ब्लु डाईमण्ड अंग्रेजी स्कूलको वार्षिक परितोषिक वितरण कार्यक्रम

खरसाङ: तीनधारेको ब्लु डाईमण्ड अङ्ग्रेजी स्कूलमा यस सत्र २०२४ को वार्षिक परीक्षाको फलाफल एवं परितोषिक वितरण कार्यक्रम सम्पन्न भयो। विद्यालयका प्राचार्य रवि सुब्बाद्वारा स्वागत जनाए पश्चात

पश्चिम बंगाल

सिक्किमका मुख्यमन्त्रीले केन्द्रीय गृहमन्त्री अमित शाहलाई सिलगढीमा जनाए स्वागत

सिलगढी: सिक्किमका मुख्यमन्त्री प्रेम सिंह तामाङले केन्द्रीय गृहमन्त्री अमित शाह र उनकी पत्नी सोनल शाहलाई बिहानै सिलगढीमा स्वागत जनाए। यो बैठकलाई रणनीतिक रुपमा महत्वपूर्ण रहेको बताइएको

जीटीए

अजय एडवर्ड्सको सिक्किम विरुद्धको बयान माथि जीटीए प्रमुख कार्यपाल अनित थापाको प्रतिक्रिया

सिक्किम सरकार अनि सिक्किमवासीलाई म वचन दिन्छु, जबसम्म म सरकारमा छु कुनै दिन पनि बन्द हुने दिने छुइन: अनित थापा दार्जिलिङ: हाम्रो पार्टीको केन्द्रीय अध्यक्ष अजय

पश्चिम बंगाल

गयरकट्टा बजारमा जताततै फोहोर

जलपागढी: जलपाईगढी जिल्लाको संकवझोडा नम्बर १ ग्राम पञ्चायतको ग्यारकाटा बजार लामो समयदेखि चलेको परम्परागत बजार हो। यो बजारमा साप्ताहिक बजार लाग्ने गर्दछ। यस बजारमा यस क्षेत्रका

पश्चिम बंगाल

द नाइट इज आवर्स र सिलगढी सिटिजन्स फर जस्टिसद्वारा सीबीआई कार्यालय अगाडि विरोध प्रदर्शन

सिलगढी: आरजी कर कलेज तथा अस्पतालका पूर्व प्रिन्सिपल सन्दीप घोष र ताला पुलिस थानाका ओसी अभिजित मण्डललाई आरजी कर अस्पतालमा प्रशिक्षार्थी महिला डाक्टरको दुष्कर्म र हत्याको

पश्चिम बंगाल

जलपाईगढी जिल्लाको डोकई चन्द खोलामा पुल नहुँदा गाउँका बासिन्दा चिन्तित

जलपाईगढी: बर्खाको मौसममा जलपाईगढी जिल्लाको बेरुबारी क्षेत्रका पाँचवटा गाउँहरू एक्लो भएका छन् किनभने डोकाई चन्द नदी पूर्ण रूपमा फैलिएको छ र अस्थायी बाँसको पुल माथिबाट पानी

पश्चिम बंगाल

सिलगढीमा केन्द्रीय गृहमन्त्री अमित शाहको पुत्ला दहन

सिलगढी: केन्द्रीय गृहमन्त्री अमित शाह सिलगढीको भ्रमणमा छन्। सशस्त्र सीमा बलको स्थापना दिवस कार्यक्रममा भाग लिन सिलगढी संलग्न रानीडांगा आइपुगे। यसैबीच, गृहमन्त्री अमित शाहले डा भीमराव