Day: डिसेम्बर 17, 2024

टीआरआई अभिलेखालय…

अभिलेखहरू
जीटीए

केन्द्रीय पदाधिकारीहरूको उपस्थितिमा खरसाङमा युवा शक्तिको सांगठनिक सभा सम्पन्न

खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक युवा शक्ति खरसाङ महकुमा समितिको आयोजनामा युवा शक्ति केन्द्रीय समितिको पदाधिकारीहरुको उपस्थितिमा सम्पन्न भएको छ। उक्त सभा युवा शक्ति खरसाङ महकुमा समितिको

नार्थ बंगाल

बेपत्ता श्रीमानको खोजी गरिदिन श्रीमतीले प्रहरीमा दिइन उजुरी

सिलगढी: सिलग ढी नजिकैको फुलबारी-२ जोरपाक्री क्षेत्रका ५५ बर्षीय बलाई कार आइतबारदेखि बेपत्ता भएका छन्। उनकी श्रीमती अञ्जना कार तीन दिनदेखि आफ्नो श्रीमानको खोजीमा छिन्।दिनभर जस्तै

राष्ट्रिय

दक्षिण कन्नडमा जलवायु परिवर्तनको प्रभाव तथा समुद्री सम्भावनाहरू

नयाँ दिल्ली: मत्स्यपालन विभाग भारत सरकार मात्स्यिकीको दिगो व्यवस्थापन (सस्टेनेबल म्यानेजमेन्ट) प्रति प्रतिबद्ध छ र जलवायु परिवर्तन तथा यसको प्रभावहरू बुझ्नका लागि कार्यगत क्रियाकलापमा विशेष जोड

नार्थ बंगाल

जँड़्याहरूको आक्रमणमा परेर एएसआई थापा घाइते

खोरीबाड़ी: जँड्याहहरूको आक्रमणमा परी खोरीबाड़ी थानाका एएसआई श्याम थापा गम्भीर रूप ले घाइते भएका छन्। अहिले उनको उपचार खोरीबाड़ी ग्रामीण अस्पतालमा भइरहेको छ।पुलिसकर्मीमाथि आक्रमण गरेको आरोपमा

पश्चिम बंगाल

एक व्यक्ति सोनागाछीमा रुपवतीहरूबाट लुटिए

कोलकाता: कोलकातामा सोनागाछीका रुपवतीहरूको गिरोहले ट्याक्सी यात्रुलाई बन्धक बनाएर उनीबाट १.०६ लाख रुपियाँ लुटेको समाचार छ। समाचारअनुसार, घटना बडतल्ला पुलिस चौकी अन्तर्गत जतिन्द्र मोहन एभिन्यूमा रहेको

खेलकुद

सबै प्रारूपमा वेष्ट इण्डिजको प्रशिक्षक बने डेरेन सेमी

पोर्ट अव् स्पेन: क्रिकेट वेष्ट इण्डिज (सीडब्ल्यूआई)-का निदेशक माइल्स बेसकम्बले डेरेन सेमीलाई वेष्ट इण्डिज क्रिकेट टीमको सबै प्रारूपका मुख्य प्रशिक्षक नियुक्त गरे। उनले अप्रेल २०२५-मा वर्तमान

उत्तर-पूर्व

हेरोइन सहित दुई युवक पक्राउ

कामरूप(असम): कामरूप (ग्रामीण) जिल्लाको रंगिया पुलिसले लागु औषध हेरोइन सहित दुईजना युवकहरूलाई पक्राउ गरेको छ। मंगलवार गुप्त सूचनाको आधारमा थाना क्षेत्रको रेलवे स्टेशन नजिक अभियान चलाएर

पश्चिम बंगाल

उत्तर बंगालललाई विकासबाट वञ्चित गरेको भाजपा विधायकको आरोप

सिलगढी: सिलगढीका  भाजपा विधायक शंकर घोषले उत्तर बंगाललाई विकासबाट वञ्चित गरेको आरोप लगाउँदै मुख्यमन्त्रीलाई पत्र लेखेका छन्। सिलगढी जर्नलिस्ट क्लबमा पत्रकार सम्मेलन गर्दै उनले सिलगढी र

पश्चिम बंगाल

कोलकातामा यल्लो ट्याक्सी अभियानमा चालकहरु

कोलकाता: कोलकाताको सम्पदा मानिने यल्लो ट्याक्सी बचाउनका लागि अब चालकहरूले ट्याक्सीसहित जुलुस निकाल्ने भएका छन्। यो जुलुस बिहीबार दिउँसो १ बजे सियालदहबाट शुरु भएर लेनिनको शालिगसम्म

सिक्किम

एसकेएम शीर्ष नेतृत्व टोलीको रोलु कार्यक्रम स्थलको निरीक्षण

गान्तोक: सत्तारूढ़ सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको आगामी १६औ रोलु दिवस समारोहलाई भव्यताका साथ सम्पन्न गराउऩे तयारीतीब्र बनेको छ। कार्यक्रमलाई सफल बनाउन पार्टी कार्यकर्ताहरू यतिबेला सक्रियरुपरमा लागिपरेका

मनोरञ्जन

‘मनमा फूल्ने माया’ सार्वजनिक (हेर्नुहोस् भिडियो)

काठमाडौं: गायक कर्णराज गिरी र गायिका एलिना चौहानको स्वरमा रहेको गीत ‘मनमा फूल्ने माया’ सार्वजनिक भएको छ। सन्तोष जंग थापाको शब्द, मनोज डंगोलको संगीत रहेको गीतमा

पश्चिम बंगाल

मजदुरहरुले पीएफ बक्यौता माग गर्दै बुझाए ज्ञापनपत्र

जलपाईगढी: रहिमाबाद चिया बगानका मजदुरहरूले सञ्चय कोष (पीएफ) को बकाया रकमको माग गर्दै आज ज्ञापनपत्र बुझाए। मंगलबार अलिपुरद्वार जिल्लाको रहिमाबाद चिया बगानका मजदुरहरूले जलपाईगढी जिल्ला शहरमा