बेपत्ता श्रीमानको खोजी गरिदिन श्रीमतीले प्रहरीमा दिइन उजुरी

IMG-20241217-WA0197

सिलगढी: सिलग ढी नजिकैको फुलबारी-२ जोरपाक्री क्षेत्रका ५५ बर्षीय बलाई कार आइतबारदेखि बेपत्ता भएका छन्। उनकी श्रीमती अञ्जना कार तीन दिनदेखि आफ्नो श्रीमानको खोजीमा छिन्।
दिनभर जस्तै सबै ठीकठाक रहेको अञ्जनाले बताइन्। खाजा सकिएपछि उनले चिठ्ठा लिएर बाहिर निस्केको बताए। तर केही समयपछि पनि उनी नआएपछि हामीले खोजी गर्न थाल्यौँ।

आफन्तको घरदेखि छिमेकीको घरसम्म सबै ठाउँ खोजी गर्दा पनि पत्ता नलागेपछि उनले प्रहरीलाई सम्पर्क गरिन। उनले नयाँ जलपाईगुडी पुलिस स्टेशनमा हराएको उजुरी दिएक़ी छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement