Day: डिसेम्बर 12, 2024

टीआरआई अभिलेखालय…

अभिलेखहरू
सिक्किम

गेजिङमा आपदामा सुरक्षासम्बन्धी जागरूकता फैलाइन मकड्रीलको आयोजना

गान्तोक: प्रबन्धन प्राधिकरण र राष्ट्रीय आपदा रेस्पोन्स फोर्सको संयुक्त पहलमा आज भूकम्प र पैह्रो सम्बन्धी जिल्लास्तरीय मक ड्रिल आयोजना गरियो। यस अवसरमा एनडीआरएफ, एसएसबी ७२ बीएन,

सिक्किम

हिमालयन फ्री चर्चको पहलमा स्कूललाई हात धुने कक्षा

गान्तोक: सरकारी पाठशालामा अध्ययनरत् विद्यार्थीहरूको स्वास्थ्यलाई मध्यनजर गर्दै हिमालयन फ्रि चर्च याङगाङको विशेष पहलमा लोवर राङगाङ निम्न माध्यमिक पाठशालामा निर्मित हात धुने कक्षाको आज विधिवत् उद्घाटन

उत्तर-पूर्व

सिन्कोना गोल्ड कपः इलेवेन स्टार असम रोमाञ्चक जीत हासिल गरी सेमिफाइनलमा

कालेबुङ: मंगलधुरा कल्याण समिति, संगसीर कमानको तत्त्वावधानमा आयोजित सिन्कोना गोल्ड कप फूटबल टुर्नामेण्टमा इलेवेन स्टार असमले रोमाञ्चक जीत हासिल गरी सेमिफाइनलमा स्थान बनायो। मंगलधुरा खेल मैदानमा

सिक्किम

सिक्किम हरित बोनसको हकदार छ: सांसद लेप्चा

गान्तोक: सिक्किमका राज्यसभा सांसद डीटी लेप्चाले केन्द्रीय वन एवं पर्यावरण मन्त्री भुपेन्द्र यादवसँग भेट गरि सिक्किमका विभिन्न महत्वपूर्ण मुद्दाहरुमाथि चर्चा गरेका छन्। नयाँ दिल्लीस्थित मन्त्रीको कार्यालयमा

सिक्किम

मन्त्री भोजराज राईले गरे पुस्तकालयको उद्घाटन

गान्तोक: राज्यका शहरी विकास विभाग मन्त्री एवं क्षेत्र विधायक भोजराज राईले आज दक्षिण जिल्लाको चिसोपानीमा छितिज छेत्रीद्वारा निर्माण गरिएको पुस्तकालयको उदघाटन गरे। यसै क्रममा हिमालय ग्रेस

पश्चिम बंगाल

चिया बगानका मजदुरहरुले विभिन्न माग राख्दै गरे आन्दोलन

जलपाईगढी: जलपाईगढी जिल्लाको मलबजार विभागको किलकोट र नागेश्वरी चिया बगान कारखानाको गेटमा मजदुरहरू बिहीबार तलब भुक्तानीसहित विभिन्न मागहरूको माग गर्दै भेला भए। पश्चिम बंगाल चिया मजदुर

सिक्किम

बहाई स्कूल तादोङले आयोजना गरेको शीतकालीन अभियान समापन

गान्तोक: बहाई स्कूल तादोङले क्लस्टर सुविधा भवन स्याप्ले, पेण्डममा आयोजना गरेको शीतकालीन अभियान आज समापन भएको छ। अभियानको अवधि ५ दिसम्बरदेखि  १० दिसम्बरसम्म थियो। युवाहरूलाई उनीहरूको

सिक्किम

गान्तोकमा अटल पेन्सन कार्यक्रम सम्पन्न

गान्तोक: अटल पेन्सन योजना (एपीवाई) सम्बन्धी एक जनचेतना कार्यक्रम गान्तोकको काजी रोड स्थित एउटा होटलमा आयोजना गरियो। यो कार्यक्रम पेन्सन फन्ड नियामक तथा विकास प्राधिकरण (पीएसआरडीए)

राष्ट्रिय

एक राष्ट्र एक चुनावको प्रस्तावलाई मोदी मन्त्री परिषदद्वारा अनुमोदन

नयाँ दिल्ली: मोदी सरकारको महत्वाकांक्षी योजना एक नेशन एक चुनावको विधेयक अब चाँडै संसदमा पेश हुनसक्छ। मोदी सरकारको मन्त्री परिषदले बिहीबार यो विधेयकलाई अनुमोदन गरेको छ।

पश्चिम बंगाल

कोलकाता मेडिकल कलेज पूर्वी भारतको उत्कृष्ट अस्पताल घोषित

कोलकाता: कोलकाता मेडिकल कलेज एवं अस्पताल पूर्वी भारतको अग्रणी चिकित्सा संस्थानको रूपमा केन्द्रीय निकाय इण्डियन काउन्सिल अफ मेडिकल रिसर्च (आईसीएमआर) बाट उच्चतम मान्यता प्राप्त गरेको छ।

राष्ट्रिय

राष्ट्रपति द्रौपदी मुर्मुद्वारा जनरल अशोक राज सिग्देललाई भारतीय सेनाको जनरलको मानार्थ उपाधि प्रदान

नयाँ दिल्ली: राष्ट्रपति द्रौपदी मुर्मुले आज (१२ दिसम्बर २०२४) राष्ट्रपति भवनमा आयोजित विशेष अलंकरण समारोहमा नेपाली सेनाका प्रधानसेनापति सुप्रबल जनसेवाश्री जनरल अशोक राज सिग्देललाई भारतीय सेनाको

Uncategorized

उत्तर बंगाल राष्ट्रिय परिवहन निगमका चालकलाई कुटपिट गरेको आरोप, कर्मचारीद्वारा सडक, आईसीको आश्वासनमा खोलियो

कोचबिहार: एक पुलिसकर्मीले उत्तर बंगाल राष्ट्रिय परिवहन निगमका चालकलाई कुटपिट गरेको आरोप लगाइएको छl त्यसपछि उत्तर बंगाल राष्ट्रिय परिवहन निगमका कर्मचारीहरूले सडक अवरुद्ध गरेर विरोध गर्न