राष्ट्रपति द्रौपदी मुर्मुद्वारा जनरल अशोक राज सिग्देललाई भारतीय सेनाको जनरलको मानार्थ उपाधि प्रदान

LPP_07377JK9

नयाँ दिल्ली: राष्ट्रपति द्रौपदी मुर्मुले आज (१२ दिसम्बर २०२४) राष्ट्रपति भवनमा आयोजित विशेष अलंकरण समारोहमा नेपाली सेनाका प्रधानसेनापति सुप्रबल जनसेवाश्री जनरल अशोक राज सिग्देललाई भारतीय सेनाको जनरलको मानार्थ उपाधि प्रदान गरिन्। उनलाई यो सम्मान नेपालको सैन्य कौशलप्रति सम्मान प्रकट गर्दै तथा भारत र नेपालबीचको दीर्घकालीन र मैत्रीपूर्ण सम्बन्धलाई अझ सुदृढ बनाउन गरेको अतुलनीय योगदानको कदरस्वरूप प्रदान गरिएको हो। -पीआईबी

About Author

Advertisement