
उदयपुरमा जिप दुर्घटना चालकको मृत्यु, ५ यात्रु घाइते
उदयपुर: उदयपुरको लिम्चुङबुङ गाउँपालिका-३ मा जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। दुर्घटनामा अन्य पाँचजना यात्रु घाइते भएका प्रहरीले जनाएको छ।सदरमुकाम गाईघाटबाट लिम्चुङबुङको बराहतर्फ जाँदै गरेको