हवाई सेवा सूचारु गर्न हिउँ पन्छाउदै

IMG-20241210-WA0119

सिमिकोट: हवाई सेवा सञ्चालनमा ल्याउन सिमकोट विमानस्थलको हिउँ पन्छाउँदै सुरक्षाकर्मीको टोली। हुम्लामा आइतबार रातीदेखि सोमबार दिउँसोसम्म हिमपात भएपछि विमानस्थललगायतका क्षेत्रमा हिउँ जमेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement