भाटभटेनी सुपर मार्केटको केएफसिले कॉचो मासु बेचेको गुनासो

IMG-20241210-WA0135

सुनसरी: इटहरीस्थित केएफसीले ग्राहकलाई काँचो चिकेन दिएको ग्राहकले गुनासो गरेका छन्। भाटभटेनी सुपरमार्केटमा रहेको केएफसीको आउटलेटले बेचेको क्लासिक जिंजरको चिकेन काँचो पाइएको हो।
चिकेन र पेप्सीको लागि ६८५ रुपैया तिरेका एक ग्राहकले चिकेन काँचो भएको बताएका हुन्। उनीहरुले यस विषयमा तुरुन्तै कम्प्लेन गरेपनि सुनुवाई नभएको बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement