
हलहरुले बेवास्ता गरेको कारण पूर्णबहादुरको सारंगी प्रदर्शन नहुने
भद्रपुर: हलहरूले नजरअन्दाज गरेको भन्दै चलचित्र ‘पूर्ण बहादुरको सारंगी ’ सोमबारबाट प्रदर्शन नहुने भएको छ। निर्माणपक्षले विज्ञप्ति जारी गर्दै सोमबारबाट नेपालभरका हलबाट चलचित्र उतार्ने निर्णय गरेको