हलहरुले बेवास्ता गरेको कारण पूर्णबहादुरको सारंगी प्रदर्शन नहुने

IMG-20241207-WA0199

भद्रपुर: हलहरूले नजरअन्दाज गरेको भन्दै चलचित्र ‘पूर्ण बहादुरको सारंगी ’ सोमबारबाट प्रदर्शन नहुने भएको छ। निर्माणपक्षले विज्ञप्ति जारी गर्दै सोमबारबाट नेपालभरका हलबाट चलचित्र उतार्ने निर्णय गरेको हो। ‘पुष्पा–२’ रिलिज भएपछि अधिकांश हलले ‘पूर्ण बहादुरको सारङ्गी’लाई कम शो दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement