मन्त्री बुलुचिक बराईकले गरे सडकको शिलान्यास

IMG-20241207-WA0152

जलपाईगढी: जलपाईगढी जिल्लाको डुवर्समा अवस्थित बेतबारी चिया बगैंचामा शनिबारदेखि एक किलोमिटर सीसी सडकको काम शुरु भएको छ। राज्यको पछौटे वर्ग कल्याण मन्त्री बुल चिक बराइकले रिबन काटेर कामको शुरुवात गरे। कामको शिलान्यास गर्दै मन्त्रीले भने, ‘उत्तर बंगाल विकास विभाग, सिलगढी जलपाईगढी विकास निगम र जनजाति विभागको सहयोगमा यो सडक निर्माण भइरहेको छ, जसको काम आगामी वर्ष पूरा हुनेछl’ जानकारीअनुसार, मन्त्रीले आदिवासी विकास निधिको पैसाबाट बेतबारी चिया बगानमा सडकको काम शुरु गरिएको छl

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement