Day: डिसेम्बर 6, 2024

टीआरआई अभिलेखालय…

अभिलेखहरू
सिक्किम

विधायक आदित्य गोलेले गरे सिक्किम गरीब आवास योजनाका घरहरूको उद्‌घाटन

सोरेङ: सोरेङ च्याखुङ निर्वाचन क्षेत्रका विधायक आदित्य गोलेले आज सिक्किम गरीब आवास योजना अन्तर्गत घरहरुको उद्घाटन गरेर लाभार्थीहरुलाई हस्तान्तरण गरे। सिक्किम गरीब आवास योजना एउटा प्रमुख

पश्चिम बंगाल

भारत–बंगलादेश सीमामा गोली लागेर बंगलादेशी गाई तस्करको मृत्यु, एक सैनिक घाइते

जलपाईगढी: जलपाईगढी जिल्लाको बेरुबारी नजिकै भारत-बंगलादेश सीमामा बीएसएफको गोलीबारीमा एक बंगलादेशी गाई तस्करको मृत्यु भएको छ। यस भिडन्तमा एक सैनिक घाइते भएका छन्। तस्करको शव बीजीबीको

पश्चिम बंगाल

उत्तर बंगाल पुस्तक मेलाको अवसरमा रंगीन र्‍याली निकालियो

सिलगढी: ४२औं उत्तर बंगाल पुस्तक मेलाको अवसरमा एक रंगीन र्‍याली आयोजित गरियो। आज दिउँसो, उत्तर बंगाल पुस्तक मेलाको अवसरमा, सिलगढी कञ्चनजङ्घा स्टेडियम नजिकै एक र्‍याली आयोजना

जीटीए

गोरामुमोद्वारा छैटौं अनुसूची सम्झौता दिवस पालन

दार्जिलिङ: गोर्खा राष्ट्रिय मुक्ति मोर्चाले आज दार्जिलिङको गोर्खा दु:ख निवारक सम्मेलन भवनमा 20 औं छैटौं अनुसूची सम्झौता दिवस पालन गरेका छन्। गोरामुमो दार्जीलिङ ब्राञ्चको आयोजना गरिएको

सिक्किम

सिक्किमको जैविक उत्पादन दिल्लीको प्रदर्शनीमा

गान्तोक: राष्ट्रीय राजधानी नयाँ दिल्लीमा बिहीबारदेखि शुरू भएको एसआइएएल प्रदर्शनीमा सिक्किम राज्यले पनि उत्साहजनक रूपमा सहभागिता जनाएको थियो। दिल्लीस्थित यसोभूमि प्रेक्षागृहमा आयोजित तीन दिवसीय प्रदर्शनी कार्यक्रममा

जीटीए

सिन्कोना गोल्ड कपः फ्यूचर स्टार स्पोर्टिंग क्लबको रोमाञ्चक जीत

कालेबुङ: मंगलधुरा कल्याण समिति, संगसीर कमानको तत्त्वावधानमा आयोजित सिन्कोना गोल्ड कप फूटबल टुर्नामेण्टमा फ्यूचर स्टार स्पोर्टिंग क्लबले रोमाञ्चक जीत हासिल गऱ्यो। मंगलधुरा खेल मैदानमा शुक्रवार भएको

जीटीए

मिरिकमा रक्तदान शिविरकाे आयाेजना गरिने

मिरिक: भारतीय गाेर्खा प्रजातान्त्रिक माेर्चा अनि मिरिक नगरपालिकाकाे संयुक्त पहलमा आगमी ८ दिसम्बरकाे दिन मिरिक सार्वजनिक भवनमा रक्तदान शिविरकाे आयाेजना गरिने भएकाे छ। उक्त जानकारी गराउँदै

जीटीए

सुकनामा गोर्खे मेलाको आयोजना गरिने

खरसाङ: गोर्खाहरूको हराउँदै गरेको अस्तित्व अनि संस्कृतिलाई बचाएर राख्ने उद्देश्यले सुकुना क्षेत्रका युवाहरूको पहलमा आगमी २५ दिसम्बरदेखि १ जनवरीसम्म यहाको बीबी गुरूङ्ग उच्चत्तर माध्यमिक विद्यालय खेल

जीटीए

खरसाङ आदर्श विद्यालयमा वार्षिक पुरस्कार वितरण तथा बिदाई समारोह सम्पन्न

खरसाङ: खरसाङ आदर्श विद्यालयमा वार्षिक पुरस्कार वितरण समारोह तथा बिदाई समारोह सम्पन्न भएको छ। यस अवसरमा आदर्श विद्यालयको पाँचौंदेखि दशौं श्रेणीसम्मको प्रथम हुने विद्यार्थीहरुलाई पुरस्कार वितरण

नेपाल

५औं सनसाइन ओपन स्कुल स्तरिय चेस प्रतियोगिता सञ्चालन

मंगलबारे: ५औं सनसाइन ओपन स्कुल स्तरिय चेस प्रतियोगिता २०२४ सञ्चालन भएको छl आजको पहिलो दिन शुभरम्भा हुँदै सो कार्यक्रममा उर्लाबारी, पथरी, दमक, केराबारी, धरान, इटहरी र

सिक्किम

पाकिममा १७औं शुक्रबार फिल्ड डेको आयोजना

पाकिम: पाकिम जिल्लाका अतिरिक्त जिल्लापाल कार्यालयले १७औं शुक्रबार फिल्ड तथा फार्म डे सफलतापूर्वक सम्पन्न गरेको छ। टोलीले जिल्लाअन्तर्गत विभिन्न गाउँमा प्रयोगमा नआएका कृषिजन्य जमीनमा खेती गर्ने

सिक्किम

सरस्वती बिद्या निकेतनको वार्षिक कार्यक्रममा शिक्षा मन्त्रीको उपस्थिति रहने

गान्तोक: विद्या भारती सिक्किमद्वारा रानीपुलमा सञ्चालन भइरहेको सरस्वती विद्या निकेतनको वार्षिक कार्यक्रम आगामी ९ दिसम्बरका दिन आयोजना हुँदैछ। रानीपुल छेउ कृषि विश्वविद्यालयको प्रेक्षागृहमा आयोजना गरिने विद्यालयको