Day: डिसेम्बर 6, 2024

टीआरआई अभिलेखालय…

अभिलेखहरू
नेपाल

निर्वाचित वड़ा अध्यक्ष साह पक्राउ

राजबिराज: उपनिर्वाचनमा निर्वाचित सप्तरीको डाक्नेश्वरी नगरपालिका १ का वडाध्यक्ष घिरेन्द्र कुमार साह पक्राउ परेका छन्।मंसिर १६(दिसंबर १)मा भएको उपनिर्वाचनमा जसपा नेपालवाट साह वडाध्यक्षमा निर्वाचित भएका हुन्।

अन्तर्राष्ट्रिय

कापल खौरिएर दक्षिण कोरियामा राष्ट्रपतिविरुद्ध विरोध प्रदर्शन

दक्षिण कोरियामा राष्ट्रपति युन सुक–योलविरुद्ध प्रदर्शन भइरहेको। विरोध प्रदर्शन गर्न कोरियाका एक पूर्व सैनिकले आफ्नो कपाल खौरिएका छन्। बिहीबार बिहान पूर्व सैनिकहरूले राष्ट्रपतिको कार्यालय अगाडि जुलुस

उत्तर-पूर्व

 मणिपुरको सेनापति जिल्लामा ८.६ ऐकर अवैध अफिम खेत नष्ट गरियो

मणिपुर: मुख्यमन्त्री एन बिरेन सिंहले घोषणा गरे कि सेनापति एसडीपीओको नेतृत्वमा सेनापति वन विभाग, कार्यकारी मजिस्ट्रेट, र सेनापति पुलिसले एक संयुक्त टोली बनाएर सेनापति पुलिस  चौकीअन्तर्गत

मनोरञ्जन

पुष्पा २ ले थर्कायो बक्स अफिस

 मुम्बई: अल्लू अर्जुन-सुकुमारको फिल्म पुष्पा २ ले भारतीय बक्स अफिस थर्काएको छ। बनीले भारतीय सिनेमा इतिहासमा एक ठूलो रेकर्ड बनाएका छन्। भारतमा अहिलेसम्म पहिलो दिनमा सर्वाधिक

उत्तर-पूर्व

अभिनेता शर्माले पास गरे एपीएससी परीक्षा

उदालगुरी(असम): अभिनेता पार्थ प्रतिम शर्माले असम लोक सेवा आयोगको असम पुलिस सेवामा प्रथम स्थान प्राप्त गरेका छन्। पार्थ शिक्षाका साथै अभिनय, संगीतसॅंग पनि नजिकबाट जोडिका छन्।उनले

राष्ट्रिय

पूर्वावलोकन – आईएनएस तुशीलको जलावतरण

नयाँ दिल्ली: भारतीय नौसेना २०२४ दिसम्बर ९ मा रूसको कलिनिनग्रादमा आफ्नो नवीनतम बहु-भूमिका स्टील्थ गाइडेड मिसाइल फ्रिगेट, आईएनएस तुशीलको जलावतरणका लागि तयार छ। यस समारोहको अध्यक्षता

राष्ट्रिय

झारखण्डमा भेटियो दुर्लभ सर्प

राँची: झारखण्डको राजधानी राँचीस्थित नामकुमस्थित स्वास्थ्य केन्द्रमा औषधिको ठूलो कार्टुन खुल्ने वित्तिकै हलचल मच्चियो। कार्टुन भित्रबाट निकै दुर्लभ प्रजातिको सर्प निस्कियो, जुन विरलै देखिने गरेको थियो।

विशेष

सशस्त्र सेना झण्डा दिवस

सन् १९४९ देखि हरेक वर्ष ७ दिसम्बरको दिन भारतभरि सशस्त्र सेना झण्डा दिवसको रूपमा मनाइन्छ। यो दिन शहीदहरू र ती वीर सैनिकहरूको सम्मानमा समर्पित छ, जसले

स्वास्थ्य

मणिपाल अस्पताल समूहको मेडिका सुपरस्पेशालिटी अस्पतालले भारतीय संग्रहालय, कोलकातासँग मेगा सीपीआर प्रशिक्षण कार्यक्रमको आयोजना गर्‍यो

कोलकाता: सीपीआर (कार्डियोपल्मोनरी रेससिटेसन) तयार समुदाय निर्माण गर्ने महत्त्वपूर्ण कदमस्वरूप मणिपाल अस्पताल समूहको भाग रहेको मेडिका सुपरस्पेशालिटी अस्पतालले ऐतिहासिक भारतीय संग्रहालयको प्रांगणमा मेगा सीपीआर प्रशिक्षण कार्यक्रम

जीटीए

विविध समस्याहरुलाई लिएर खरसाङ व्यावसायिक संगठन अनि खरसाङ नगरपालिकामाझ सभा सम्पन्न

खरसाङ: खरसाङ व्यावसायिक संगठन साथै खरसाङ नगरपालिकाका चेयरम्यान, भाइस चेयरम्यान समेत नगरपालिकाको अन्य प्रतिनिधिहरूमाझ खरसाङका विभिन्न समस्या अनि मुद्दाहरूलाई लिएर एउटा विशेष सभा सम्पन्न भयो। सभाको

जीटीए

विश्व दिव्यांग दिवस पालन

मङ्पू: आज “लाब्दा खास प्राथमिक पाठशालाको मैदानमा “विश्व दिव्यांग दिवस’’ एकल तीन वटा पाठशालाको अगुवाईमा  अजय छेत्री  प्रधान अध्यापकको सभापतित्वमा विभिन्न खेलहरु सम्पन्न भयो। यस विषय

सिक्किम

आरबीआइको क्षेत्रिय चरणको क्वीजमा सिक्किमको सहभागिता

गान्तोक: भारतीय रिजर्भ ब्यांकको अन्तिम क्षेत्रीय चरणको क्वीज प्रतियोगिता भुवनेश्वरमा सम्पन्न भयो। आरबीआईले आफ्नो ९०औँ वर्षगाँठको अवसरमा प्रतियोगिता आयोजन गरेको छ। यसअन्तर्गत पाँचौं र अन्तिम क्षेत्रीय