अभिनेता शर्माले पास गरे एपीएससी परीक्षा

Parth-Ptim-Sharma-1-585x677

उदालगुरी(असम): अभिनेता पार्थ प्रतिम शर्माले असम लोक सेवा आयोगको असम पुलिस सेवामा प्रथम स्थान प्राप्त गरेका छन्। पार्थ शिक्षाका साथै अभिनय, संगीतसॅंग पनि नजिकबाट जोडिका छन्।
उनले अहिलेसम्म आठ धारावाहिकमा अभिनय गरेका छन्।
स्पन्दन च्यानलको सीरियल ‘बिंदास कॉलोनी’ को माध्यमद्वारा पहिलोपल्ट अभिनयमा पाइला टेकेका पार्थले रंग, रंगीनी आदि धेरै सीरिलयमा अभिनय गरेका छन्।
जीवनमा सफलताको यस क्षेत्रमा पार्थले जीवनको यस सफलतामा एक्टिङले धेरै कुरा दिएको बताए। पार्थकी आमा आफ्नो छोराको यस सफलताप्रति निकै हर्षित छिन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement