Day: डिसेम्बर 5, 2024

टीआरआई अभिलेखालय…

अभिलेखहरू
पश्चिम बंगाल

७ दिसम्बरदेखि ४२औं उत्तर बंगाल पुस्तक मेला हुँदै

सिलगढी: सिलगढीमा ७ दिसम्बमा ४२औं उत्तर बंगाल पुस्तक मेला शुरु हुँदैछ। कञ्चनजङ्घा स्टेडियम परिसरमा यो पुस्तक मेला आयोजना गरिने छ। यसअघि ६ दिसम्बरमा रंगीन शोभायात्रा निकालिनेछ।

सिक्किम

राज्यपालले युवाहरूलाई बिकसित भारत यङ डाइलगमा भाग लिन अपील

गान्तोक: सिक्किमका राज्यपाल ओम प्रकाश माथुरले सिक्किमका १५ देखि २९वर्ष उमेरका युवाहरूलाई वि​कसित भारत यङ्ग डाइलग (वीबीवाईएलडी) २०२५ मा भाग लिन अपील गरेका छन्।उनले यो पहल

अन्तर्राष्ट्रिय

दक्षिण कोरियामा रक्षामन्त्रीले दिए राजीनामा

बिहीबार दक्षिण कोरियाका राष्ट्रपति युन सुक-योलले आफ्ना रक्षामन्त्री किम योङ-ह्युनको राजीनामा स्वीकार गरेका छन्। रक्षामन्त्रीले उनलाई मार्शल ल लागू गर्न सुझाव दिएका थिए। किम योङ ह्युनले

पश्चिम बंगाल

पार्थ च्याटर्जीलाई सर्वोच्च अदालतले यसो भन्यो…

 कोलकाता: सर्वोच्च अदालतले पश्चिम बंगालका पूर्व शिक्षामन्त्री पार्थ च्याटर्जीलाई हप्काएको छ। च्याटर्जीले शिक्षक भर्ती घोटालासँग सम्बन्धित मनी लान्ड्रिंग मुद्दामा जमानत माग्दै थिए। अन्य सबै सहआरोपी दुई

सिक्किम

क्यापको जिल्लास्तरीय समन्वय सभा जोरथाङमा सम्पन्न

गान्तोक: पश्चिम सिक्किमको सोरेङ जिल्लाअन्तर्गत जोरथाङमा सिटिजन एक्सन पार्टी(क्याप) सिक्किमको जिल्ला कार्यालयमा जिल्लास्तरीय सभा सम्पन्न भयो। सभा पार्टी अध्यक्ष गणेश राईको अध्यक्षतामा भएको थियो। यस सभामा

नार्थ बंगाल

नक्कली टोयोटा सामानको बिक्री गर्ने रिटेलरकाे पर्दाफास

सिलगढी: सिलगढीमा टोयोटा कम्पनीको नाम प्रयोग गरेर नक्कली सामान बेच्ने घटना को पर्दाफास भएको छ। जानकारी अनुसार प्रधाननगर प्रहरी चौकी अन्तर्गत दगापुरमा रहेको एउटा स्पेयर पार्टस

पश्चिम बंगाल

 नेपाल–भारत सीमा नाकाबाट हतियारसहित एक जना पक्राउ

सिलगढी: नेपाल–भारत सीमानाबाट देशी पेस्तोलसहित एक युवक पक्राउ परेका छन्। नेपाल–भारत सीमामा रहेको एसएसबीका जवानलाई पानीट्यांकी क्षेत्रमा एक युवक भरुवा बन्दुक लिएर घुमिरहेको गोप्य स्रोतबाट सूचना

सिक्किम

लिम्बू समुदायद्वारा चाशोक तोङनाम पालन गरिने

गान्तोक: आगामी १४ दिसम्बरको दिन पाकिम जिल्ला अन्तर्गत रानीपुलस्थित सरमसा गार्डनमा आयोजना गरिने राज्य स्तरीय चासोक तोङनाम २०२४ भव्यताका साथ पालन गरिने समारोह समितिका प्रतिनिधिहरूले जानकारी

पश्चिम बंगाल

पुलिसको गाडीको धक्काबाट आमा छोरा घाइते, आक्रोशित जनताद्वारा सडक अवरुद्ध

सिलगढी: पुलिसको गाडीले ठक्कर दिँदा आमा र उनको छोरा गम्भीर घाइते भएका छन्। उक्त दुर्घटनाबाट आक्रोशित बनेका जनताले सडक जामको विरोध गरेका छन्। राष्ट्रिय राजमार्ग अवरुद्ध

मनोरञ्जन

चलचित्र ‘कार्साङ’को टिजर सार्वजनिक (हेर्नुहोस् भिडियो)

काठमाडौं: चलचित्र ‘कार्साङ’को टिजर सार्वजनिक भएको छ। निर्माणपक्षले आज चलचित्रको टिजर सार्वजनिक गरेको हो। गाउँमा धामी बसेको सेटअपबाट शुरु हुने टिजरमा गरिबी, अभाव, निसन्तानपनले दिएको शास्ती

उत्तर-पूर्व

ढाबामा बिक्री भइरहेको ठूलो परिमाणको अवैध मदिरा बरामद

कछार(असम): कछार जिल्लाको कलाइन पुलिसले एक अभियान चलाएर सड़कको किनारमा अवस्थित एक ढाबाबाट ठूलो परिमाणमा अवैध मदिरा बरामद गरेको छ।कछार जिल्ला पुलिस अधीक्षक नोमल महताले आज

उत्तर-पूर्व

नक्कली भारतीय मुद्रासहित दुई जनालाई पुलिसले नियन्त्रणमा लिए

कछार(असम): कछार जिल्ला मुख्यालय शहर सिलचर पुलिसले गुप्त सूचनाको आधारमा दुईजना कारोवारीलाई भारतीय नोटहरू सहित पक्राउ गरेको छ।जिल्ला पुलिस अधीक्षक नोमल महताले आज सो घटना बारे