गान्तोक: आगामी १४ दिसम्बरको दिन पाकिम जिल्ला अन्तर्गत रानीपुलस्थित सरमसा गार्डनमा आयोजना गरिने राज्य स्तरीय चासोक तोङनाम २०२४ भव्यताका साथ पालन गरिने समारोह समितिका प्रतिनिधिहरूले जानकारी गराएका छन्। आज राजधानीस्थित लिम्बु भवनमा आयोजित एक पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै समारोह समितिका पदाधिकारीहरूले सो समारोहलाई भव्यताका साथ सम्पन्न गराउन सबैलाई उपस्थित भईदिन निमन्त्रणा पनि गरेका छन्। उक्त कार्यक्रममा राज्यमा मुख्यमन्त्री प्रेमसिंह तामाङको मुख्य अतिथिकोरूपमा उपस्थित हुने पनि आयोजक समितिका अध्य़क्ष एबी सुब्बाले जानकारी गराएका छन्। सोगान्तोक, ५ नोभेम्बर (निसं)आगामी १४ दिसम्बरको दिन पाकिम जिल्ला अन्तर्गत रानीपुलस्थित सरमसा गार्डनमा आयोजना गरिने राज्य स्तरीय चासोक तोङनाम २०२४ भव्यताका साथ पालन गरिने समारोह समितिका प्रतिनिधिहरूले जानकारी गराएका छन्। आज राजधानिस्थित लिम्बु भवननमा आयोजित एक पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै समारोह समितिका पदाधिकारीहरूले सो समारोहलाई भव्यताका साथ सम्पन्न गराउन सबैलाई उपस्थित भईदिन हार्दिक निमन्त्रणा पनि गरेका छन्। उक्त कार्यक्रममा राज्यमा मुख्यमन्त्री प्रेमसिंह तामाङको मुख्य अतिथिकोरूपमा उपस्थित हुने पनि आयोजक समितिका अध्य़क्ष एबी सुब्बाले जानकारी गराएका छन्। सो कार्यक्रममा लिम्बू जातिको विविध पारम्परिक सांस्कृतिक कार्यक्रमहरू लगायत अन्य जातिय प्रस्तुतिहरू समावेश रहने जानकारी गराए। पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै समारोह समितिका सल्लाहकार बल मुरिङलाले लिम्बु जातिको यस महत्वपुर्ण पर्वको ऐतिहाससिक पृष्ठभुमिमाथि प्रकाश पारे भने समारोह समितिका अध्यक्ष एबी सुब्बाले लिम्बु समुदायप्रति सम्मान जनाउँदै मुख्यमन्त्री प्रेमसिंह तामाङको कुशल मार्गनिर्देशनमा वर्तमान सरकारले चासोक तोङनामलाई राज्य विदा दिएकोमा हार्दिक कृतज्ञता व्यक्त गर्दै समारोहबारे जानकारी गराए। पत्रकार सम्मेलनलाई मुख्यमन्त्रीका ओएसडी कर्मा सुब्बाले पनि सम्बोधन गर्दै कार्यक्रमबारे जानकारी गराए। समारोह समितिका प्रमुख संरक्षक मन्त्री भीमहाङ सुब्बा रहेका छन् भने संरक्षकहरूमा लोकसभा सांसद इन्द्रहाङ सुब्बा, र विधायक सुदेश कुमार लिम्बु रहेका छन्। पारम्परिक सांस्कृतिक कार्यक्रमहरू लगायत अन्य जातीय प्रस्तुतिहरू समावेश रहने जानकारी गराए। पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै समारोह समितिका सल्लाहकार बल मुरिङलाले लिम्बु जातिको यस महत्वपुर्ण पर्वको ऐतिहासिक पृष्ठभुमिमाथि प्रकाश पारे भने समारोह समितिका अध्यक्ष एबी सुब्बाले लिम्बु समुदायप्रति सम्मान जनाउँदै मुख्यमन्त्री प्रेमसिंह तामाङको कुशल मार्गनिर्देशनमा वर्तमान सरकारले चासोक तोङनामलाई राज्य विदा दिएकोमा कृतज्ञता व्यक्त गर्दै समारोहबारे जानकारी गराए। पत्रकार सम्मेलनलाई मुख्यमन्त्रीका ओएसडी कर्मा सुब्बाले पनि सम्बोधन गर्दै कार्यक्रमबारे जानकारी गराए। समारोह समितिका प्रमुख संरक्षक मन्त्री भीमहाङ सुब्बा रहेका छन् भने संरक्षकहरूमा लोकसभा सांसद इन्द्रहाङ सुब्बा, र विधायक सुदेश कुमार लिम्बु रहेका छन्।